| बुधबार, कार्तिक २५, २०८३

गोरखाका समाचार

मनास्लु हिम पहिरोमा पुरिएका १३ जनाकै उद्धार

मनास्लु हिम पहिरोमा परेका सबैको उद्धार गरिएको छ । मनास्लुको तेस्रो शिविरबाट चौथो शिविर जाँदै गर्दा हिम पहिरोमा पुरिएका आरोहीका १३ जना सहयोगीको मंगलबार बिहान उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय

फिनामदेखि आरुघाटसम्म बजार अनुगमन : अधिकांश व्यवसाय दर्ता विना संचालन

गोरखाका अधिकांश व्यापार व्यवसायहरु दर्ता विनै संचालन गरिरहेको पाइएको छ । घरेलु् तथा साना उद्योग कार्यालय गोरखाका प्रमुख सूर्य भुजेलको नेतृत्वमा सोमबार भएको जिल्लास्तरीय बजार अनुमगनको क्रममा जिल्लाका अधिकांश स्थानमा

बडा दशैँको दोस्रो दिन आज देवीको पूजा आराधना गरिँदै

नवरात्रीको दोस्रो दिन दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ। नवरात्रको दोस्रो दिन आज पूजास्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरेमा

मनास्लु हिमपहिरोमा घाईते भएकाहरुको तीनवटा हेलिकप्टरले उद्धार गर्दै

मनास्लु हिमपहिरोमा परी घाईते भएकाहरुको आज बिहानैदेखि उद्धार सुरु भएको छ । गोरखाको चुमनुब्री गाउँपालिका १ स्थित मनास्लु हिमालमा सोमवार दिउँसो करिब १२ बजे पहिरो खसेको थियो । १२ जनाको

गोरखाको हरमटारीमा रहेको कुमारी बैंकको एटिएम मेसिन तोडफोड

गोरखा सदरमुकाममा रहेको कुमारी बैंक लिमिटेडको एटिएम मेसिन गएराती तोडफोड भएको छ । गोरखा नगरपालिका ६ हरमटारी चोकमा रहेको बैंकको मेसिन कसले तोडफोड ग¥यो भन्ने यकिन छैन । एटिएमबाट पैसा

विश्वविख्यात अमेरिकी स्की पर्वतारोही हिलारी नेल्सन मनास्लुमा बेपत्ता

विश्वविख्यात अमेरिकी स्की पर्वतारोही हिलारी नेल्सन मनास्लुमा स्की गर्ने क्रममा बेपत्ता भएकी छन् । काठमाडौंको सांग्रिला नेपाल ट्रेक्स प्रालिका प्रबन्ध निर्देशक जीवन घिमिरेका अनुसार उनीसँगै स्की गर्न गएका जीम म्यारिसन

गोरखा दरबार र मनकामनामा जमरा राखियो

गोरखाको प्रसिद्ध धार्मिक स्थल गोरखा दरबारमा (आज) सोमबार घटस्थापनाको साईत पारेर १० बजेर २३ मिनेटमा जमरा राखिएको छ । ‘बिभिन्न ठाउँमा करिब तीन पाथी जौ को जमरा राखेका छौँ’ गोरखा

मनास्लु हिमपहिरोमा एकको मृत्यू, १५ जना भन्दा धेरै घाइते

चुमनुब्री गाउँपालिका १ स्थित मनास्लु हिमालको हिमपहिरोमा परी एकजनाको मृत्यू भएको छ, १५ जना भन्दा धेरै घाइते भएका छन् । सोमबार अपरान्ह १२ बजे झरेको हिम पहिरो परी सतुरी एक्स्पिडिशन

गण्डकी गाउँपालिका ओखलडाँडामै राख्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

गोरखाको गण्डकी गाउँपालिकाको प्रशासकीय कार्यालय ओखलडाँडामै राख्न सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश दिएको छ । गत असोज ४ गते सर्वोच्च अदातले परमादेश सूचना जरी गर्दै यस अघिकै ठाउँबाट कार्यपालिका संचालन गर्न

बुंकोटको अँधेरीमा सवारी दुर्घटनामा एक युवक घाइते

गोरखाको शहिद लखन गाऊँपालिका वडा नम्वर ७ अँधेरीगाऊँ नजिकै भएको सवारी दुर्घटनामा एकजना गम्भीर घाइते भएका छन् ।मकैपुरबाट गोरखा बजार आउँदै गरेको ग १ ज ७३६० नम्वरको ट्याक्सी र विपरीत