
आजदेखि ११ औं गोरखा महोत्सव सुरु हुँदैछ । गोरखा उद्योग वाणिज्य संघले आयोजना गर्ने महोत्सवको प्रधानमन्त्री पुष्पकमल दाहालले बिहान ११ बजे उद्घाटन गर्नेछन् । यसअघि विभिन्न झाँकीसहितको ¥यालीले गोरखा नगर

नेपाल एकीकरणको जग तथा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मस्थल गोरखामा आज ३०१ औँ पृथ्वीजयन्ती धुमधामले मनाइँदैछ । पृथ्वीजयन्तीको अवसरमा गोरखा बजार पृथ्वीमय भएको छ । सो अवसरमा सरकारी तथा गैरसरकारी तवरबाट

गोरखा नगरपालिका ९ लक्ष्मीबजारस्थित द्रव्यशाह बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख पदमा रामचन्द्र दुवाडी नियुक्त भएका छन् । यसअघि दुई कार्यकाल क्याम्पस प्रमुख भइसकेका दुवाडी तेस्रो कार्यकालका लागि क्याम्पस प्रमुखमा नियुक्त भएका

नेपालका तीन कम्युनिष्ट पार्टी एकता हुने भएका छन् । नेकपा(क्रान्तिकारी माओवादी), नेकपा(बहुमत) र नेकपा(मशाल) एकताको नजिक पुगेको मंगलबार संयुक्त विज्ञप्ति जारी गरी जानकारी दिएका छन् । मोहन वैद्य नेतृत्वको नेकपा(क्रान्तिकारी

पुस २७ गते पृथ्वीनारायण शाहको ३०१ औँ जयन्ती मनाउन सरकारले आव्हान गरेको पृथ्वीजयन्ती तथा सार्वजनिक विदाप्रति नेकपा(क्रान्तिकारी माओवादी)ले विरोध गरेको छ । संघीय गणतन्त्र कार्यान्वयनको चरणमा रहेको अबस्थामा पूर्व राजाको

जिल्लाको समृद्धिकालागि ग्लोबल गोरखा सँग सहकार्य गरेर अघि बढ्न तयार रहेको गोरखाका सरोकारवालाहरुले बताएका छन् । स्थानीय तहका प्रमुख, उपप्रमुख, राजनीतिक दलका नेता एवं उद्योगी ब्यवशायीहरुले विश्वभर छरिएर रहेका गोर्खालीको

बिगत दुईबर्षदेखि बाढी, पहिरोमा घर गुमाएका गोरखाका आठ घरपरिबारलाई निजी आवास पुनर्निर्माण गर्नका लागि लाभग्राहीमा कायम गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको सोमबार सम्पन्न बैठकले आठ वटा निजी आवास

नेपाल एकीकरणको जग तथा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मस्थल गोरखामा यसबर्ष ३०१ औँ पृथ्वीजयन्ती धुमधामले मनाइने भएको छ । पृथ्वीजयन्तीको पूर्वसन्ध्यामा मंगलबार गोरखा बजार तुल व्यानर, ध्वजा पताकाले झिलिमिली बनाइएको छ

‘निर्वाचनको दबाव नपरेको भए सायद नयाँ शक्ति पार्टी अर्कै रूपमा निर्माण हुने थियो । कम्तिमा १० वर्ष सत्तातिर फर्केर नहेर्ने पार्टी स्थापनाताकाको संकल्प एक वर्षमै कमजोर हुनपुग्यो ।’ नेपाल समाजवादी

नेपाल एकीकरणको जग गोरखा बजारलाई सम्पदा बस्ती निर्माण गर्नेबारे छलफल भएको छ । ऐतिहासिक क्षेत्र संरक्षण तथा विकास समितिले सम्पदाबस्तीका जानकार रवीन्द्र पुरीको उपस्थितिमा सो बिषयमा छलफल गरेको हो ।