| बुधबार, कार्तिक २५, २०८३

गोरखाका समाचार

गोरखाका ५ जना मलेशिलयामा ८ दिनदेखि बन्धक

गोरखाका पाँच जना सहित १९ जना नेपाली मलेशिलयामा आठ दिनदेखि अलपत्र छन् । सानेपाको खोजी रिक्वायरमेन्ट म्यानपावरबाट सप्लायर्स कम्पनीमा काम गर्न भदौ २३ गते मलेशिलया पुगेका युवाहरु अलपत्र परेका हुन्

गोरखाका सबै क्रसर र बालुवा प्रशोधन केन्द्र बन्द गर्ने निर्णय

गोरखा जिल्ला भित्र संचालित सबै क्रसर उद्योग र बालुवा प्रशोधन केन्द्र बन्द गर्ने जिल्ला अनुगमन समितिको सोमवार बसेको बैठकले निर्णय गरेको छ । दर्ता भएर नबिकरण नभएका क्रसर उद्योग, आयोजनाको

नारेश्वर–ताकुकोट सडक ठेकेदारको लापर्वाहीले पिच भएन : काम सकिन ६ महिना बाँकी हुँदा १२ प्रतिशत मात्रै काम

गोरखाको नारेश्वरदेखि ताकुकोट सम्मको १० किलोमिटर सडक निर्माण ब्यवशायीले काम नगर्दा कालोपत्रे हुन सकेको छैन । काम सकिन ६ महिना बाँकी रहँदा उक्त सडकको भौतिक प्रगती अहिले १२ प्रतिशत मात्रै

जिल्ला सहकारी संघको २९ औँ वार्षिक साधारण सभा सम्पन्न

जिल्ला सहकारी संघ लिमिटेड गोरखाको २९ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । गोरखा सदरमुकाममा शनिबार सहकारी संस्थाको वार्षिक साधारण सभा सम्पन्न भएको हो । कार्यक्रमका जिल्ला सहकारी संघका

२४ घण्टा हराए महालक्ष्मी माविका ४ बालिका !

गोरखामा बिहिवार दिउँसोदेखि चारजना बालिका विद्यालयबाट हराएको खवर निकै सनसनीपूर्ण रुपमा फैलियो । विद्यालय गएका चार बालिका घर नफर्किएपछि उनीहरु कहाँ गए होला भन्ने चिन्ता परिवारमा प¥यो । प्रहरी र

पृथ्वी जयन्तीको पुर्वसन्ध्यामा ठूलो आँगन देखि प्रतिक्षालय सम्म सरसफाई

पृथ्वी जयन्तीको पुर्व सन्ध्यामा गोरखा बजार क्षेत्रमा सरसफाई कार्यक्रम आयोजना गरिएको छ । रोट्रर्‍याक क्लव अफ गोरखाको आयोजन र गोरखा नगरपालिकाको सहकार्यमा शनिबार गोरखा नगरपालिका वडा न ६ ठूलो आँगन

स्वाँरा सघन गाउँ विकास केन्दको अध्यक्षमा गुरुङ चयन

स्वाँरा सघन गाउँ विकास केन्द्र गोरखाको अध्यक्षमा कृष्ण कुमारी गुरुङ चयन भएका छन् । केन्द्रको शनिबार भएको ३५ औँ वार्षिक साधारण सभा तथा सातौँ अधिवेशनबाट गुरुङ पुनःअध्यक्षमा चयन भएकी हुन्

गोरखामा कानून विपरित चलेका क्रसर उद्योग बन्द गर्न प्रशासनको निर्देशन

जिल्लाका विभिन्न स्थानामा कानून विपरित संचालनमा रहेको सबै क्रसर उद्योग बन्द गर्न जिल्ला प्रशासन कार्यालयले निर्देशन दिएको छ । शनिबार सूचना जारी गर्दै जिल्ला भित्र कानून विपरित संचालनमा रहेको क्रसर

पृथ्वी जयन्तीका दिन सार्वजनिक बिदा दिने सत्ता गठबन्धनको निर्णय

सत्ता गठबन्धनले पृथ्वी जयन्तीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। सत्ता गठबन्धनले शुक्रबार सार्वजनिक गरेको १८ बुँदे न्यूनतम साझा कार्यक्रममा पृथ्वी जयन्तीका दिन (पृथ्वीनारायण शाहको जन्मदिन), पुस २७ गते

बुढीगण्डकी आयोजना बनाउन तीनवटा प्याकेजमा ठेक्काको तयारी

सरकारले बुढीगण्डकी जलविद्युत आयोजनालाई आउने वर्ष नै तीनवटा प्याकेजमा ठेक्का लगाउनेगरी प्रक्रिया अगाडि बढाएको छ। १२ सय मेगावाट क्षमताको बुढीगण्डकी आयोजना अगाडि बढ्नेगरी सरकारले गत भदौमा कम्पनी स्थापना गरेको थियो।