
दुईलाख ४९ हजार ५१ जनसंख्या गरेको गोरखामा एकलाख भन्दा बढिको राष्ट्रिय परिचय पत्र बनाइएको छ । जिल्ला प्रशासन कार्यालय गोरखाले दिएको जानकारी अनुसार विभिन्न वडामा परिचालित टोलीबाट मात्र एक लाख

सिरानचोक गाउँपालिका ७ तल्लो गोहोरेमा रहेको जनकल्याण माबिका विद्यार्थीहरुलाई खेलकुद पोशाक वितरण गरिएको छ । रोटरी क्लव अफ गोरखाले विद्यालयबाट राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भाग लिने विद्यार्थीहरुलाई खेलकुद पोशाक वितरण

गण्डकी प्रदेशका मुख्यमन्त्री नियुक्त भएपछि एमाले नेता खगराज अधिकारीले प्रदेशको औचित्य सावित गर्न प्रयास गर्ने बताएका छन्। प्रदेश प्रमुख पृथ्वीमान गुरूङले मुख्यमन्त्री नियुक्त गरेपछि संक्षिप्त प्रतिक्रिया दिँदै अधिकारीले उक्त कुरा

धार्चे गाउँपालिका –५ रेसे खोलामा रेसे सिङला माघेसक्रान्ति मेला हुने भएको छ । रेसे सिङला माघे सङक्राति मेला मूलआयोजक समितिको आयोजनामा माघ २ गतेदेखि ५ गतेसम्म मेला हुन लागेको हो

जिल्ला प्रशासन कार्यालय गोरखाले जिल्ला भित्र बिना दर्ता संचालनमा रहेका, नबिकरण नगरी संचालन भएका क्रसर उद्योग बन्द गराएको छ । सोमवार जिल्ला अनुगमन समितिको बैठकले त्यस्ता उद्योग बन्द गर्ने निर्णय

चितवन जिल्लाको इच्छाकामना गाउँपालिका ४ स्थित मनकामना केबलकारमा केही दिन अघि रोप रेस्क्यु सम्बन्धि अभ्यास गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार र मनकामना केवलकार

गण्डकी प्रदेशका नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारीले आज मुख्यमन्त्रीमा दाबी पेश गर्दै छन् । सत्ता साझेदार दलहरुबीच प्रदेश सरकारको बाँडफाँटमा गण्डकी प्रदेश एमालेलाई परेपछि अधिकारीले प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा

बिगतदेखि इबिडिङ गर्दै आएको गोरखा नगरपालिकाले यसबर्ष सो व्यवस्था हटाएर ढुङ्गा गिटी, बालुवाको ठेक्का आह्वान गर्दा ब्यवशायीले मिलेमतोमा ठेक्का दर्ता गरेका छन् । ईविडिङ नगर्दा ब्यवशायी बिच प्रतिस्पर्धा कम भएको

सिरानचोक गाउँपालिका वडा नं ६ गाँखुमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी गाँखु उपशाखाको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी गोरखा जिल्ला शाखाको प्राविधिक सहयोगमा शनिबार रक्तदान कार्यक्रम

गोरखाको धार्चे गाउँपालिकाभित्र रहेका जेष्ठ नागरिकहरुलाई फाइबर सिरक वितरण गरिएको छ । उपाध्यक्ष न्यानो कपडा वितरण कार्यक्रमअन्तरगत पालिकाभित्रका ४ सय १२ जना जेष्ठ नागरिकलाई फाइबर सिरक वितरण गरिएको हो ।