| मङ्लबार, अशोज १९, २०८३

द्रव्यशाह क्याम्पसमा तेस्रो कार्यकालका लागि रामचन्द्र दुवाडी क्याम्पस प्रमुख


गोरखा नगरपालिका ९ लक्ष्मीबजारस्थित द्रव्यशाह बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख पदमा रामचन्द्र दुवाडी नियुक्त भएका छन् । यसअघि दुई कार्यकाल क्याम्पस प्रमुख भइसकेका दुवाडी तेस्रो कार्यकालका लागि क्याम्पस प्रमुखमा नियुक्त भएका हुन् ।


उनलाई मंगलबार सम्पन्न क्याम्पस सञ्चालक समितिको बैठकले क्याम्पस प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको क्याम्पस कर्मचार संघका अध्यक्ष सुजन कुँबरले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्