
बूढीगण्डकी जलविद्युत आयोजनालाई अघि बढाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएका छन्। बिहीबार बिहान बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले बूढीगण्डकी जलविद्युत आयोजना निर्माणका कामलाई अगाडि बढाउन मुख्यसचिव शंकरदास बैरागीलाई निर्देशन दिएका हुन्।

चितवन मेडिकल कलेजभित्र १०० बेड क्षमताको क्यान्सर अस्पताल तयार भएको छ । ‘सिएमसी क्यान्सर इन्स्टिच्यूट’नाम दिइएको सो अस्पतालको माघ १२ गते औपचारिक उद्घाटन गरिने कलेजका प्रमुख प्रशासकीय अधिकृत प्रताप देवकोटाले

गोरखाको शिक्षा क्षेत्रको उन्नयनका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका ब्यक्तित्व शम्भुबाबु मरहट्टाको २७ औँ स्मृति दिवस बुधवार मनाइएको छ । दिवसको अवसरमा गोरखाको भीमसेन थापा गाउँपालिका ५ को शान्ति माविमा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रमा देखिएको चुनौती हल गर्न निजी क्षेत्रको योगदान महत्वपूर्ण हुने बताएका छन् । नेपाल उद्योग वाणिज्य संघ गोरखाले आयोजना गरेक गोरखा महोत्सवमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले

नेपाल एकीकरणकर्ता पृथ्वीनारायण शाहको ३०१ औँ जन्मजयन्तीको अवसर पारेर नेपाली सेनाले गोरखामा ‘राष्ट्रनिर्माता सलामी’ अर्पण कार्यक्रम शुभारम्भ गरेको छ । ऐतिहासिक ठूलोआँगनमा नवनिर्मित पृथ्वीनारायण शाहको सालिक अनावरण र झण्डोत्तोलन गर्दै

गोरखामा किशोरीहरुका लागि आत्मारक्षा तालिम सुरु भएको छ । सामाजिक विकास कार्यालय गोरखाको आयोजनामा तीन दिने आत्मारक्षा तालिम मंगलबाट सुरु भएको हो । तालिममा गोरखा नगरपालिकाभित्रका पाँच वटा समुदायिक विद्यालयबाट

नेपाल आमाले जन्म दिएकी दानवीर, शुरवीर र विद्वतवीरहरुमध्ये शुरवीर पृथ्वीनारायण शाह एक प्रमुख पात्र हुन् । १७७९ साल पौष २७ गते गोरखा दरबारमा जन्मिएका पृथ्वीनारायण शाहलाई जेठी आमा चन्द्रप्रभाले पालनपोषण

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन अघि गरेको बाचा पुरा गर्ने बताएका छन् । बुधवार गोरखा उद्योग बाणिज्य संघले सदरमुकाममा आयोजना गरेको ११ औँ गोरखा महोत्सवमा संवोधन गर्दै उनले भने ‘निर्वाचन

नेपाली सेनाका गजेन्द्र राई यसबर्षको म्यान अफ द गोरखा घोषित भएका छन् । दौडेर राजा बन्ने परम्पराको सम्झनामा पृथ्वीजयन्तीका दिन गोरखामा आयोजित दौड जितेर राई म्यान अफ द गोरखा बन्न

सारा सारा राज्य जित्यो रे,भन्ने सम्म सुन्यो गोरखाले !वीरताको साँचो लडाई लडेर,बलिया नुवाकोट, किर्तिपुर, उत्पत्यका जितेरे ! सारा सारा जिते रे ख्वामित, महाराज फर्केर आउदै गर्दा, गोर्खा दरबारतिर । कतै