| बुधबार, कार्तिक २५, २०८३

गोरखाका समाचार

स्टल खाली भएपछि गोरखा महोत्सवमा फेन्सी राखेर भर्न थालियो

११ औँ गोरखा महोत्सवलाई नयाँ र फरक ढंगले संचालन गर्ने घोषणा गरेको गोरखा उद्योग बाणिज्य संघ आफ्नै निर्णयबाट पछि हटेको छ । कृषि पर्यटन र औद्योगिक ब्यापार मेला नाम दिएर

तीन महिनादेखि तलब नपाएको गोरखा नगरपालिका भित्रका शिक्षकहरुको गु्नासो

गोरखा नगरपालिकाका शिक्षकले तीन महिनादेखि तलब नपाएको गुनासो गरेका छन् । खातामा पैसा नभएको भन्दै नगरपालिकाले कात्तिकदेखि तलब नदिएको एक शिक्षकले गुनासो गरे । ‘महिनैपिच्छे तलब दिने भनिएको थियो, खै

पूर्व सभापति लामिछानेको निधन, कांग्रेस गोरखाको समवेदना

नेपाली कांग्रेस गोरखाले पूर्व सभापति बुद्धिप्रसाद लामिछानेको निधनप्रति समवेदना प्रकट गरेको छ । कांग्रेस गोरखाका सभापति नन्दप्रसाद न्यौपानेले एक बिज्ञप्ती जारी गर्दै ६३ वर्षको उमेरमा अमेरिकाको क्लोराडो अस्पतालमा उपचारको क्रममा

भीमसेनथापा बोर्लाङ प्रतिष्ठानलाई दुई रोपनी जग्गा दान

भीमसेनथापा गाउँपालिका वडा नं ८ निवासी खिलप्रतापजङ थापाले भिमसेनथापा बोर्लाङ प्रतिष्ठानलाई दुई रोपनी जग्गा दान गरेका छन् । मंगलबार थापाले दुई रोपनी २ आना जमिन प्रतिष्ठानलाई दान गरेका हुन् ।

गण्डकीको सभामुखमा गोरखाका कृष्ण धितालको चर्चा

गोरखा १ ‘क’बाट निर्वाचित सांसद कृष्ण धिताल गण्डकी प्रदेशसभाको सभामुख हुने चर्चा चलेको छ । गठबन्धनको भागबण्डामा सभामुख माओवादी र उपसभामुख एमालेलाई परेको छ । माओवादीबाट धिताल सभामुख बन्ने संभावना

गोरखा जेसिजको पदस्थापन सम्पन्न

गोरखा जेसिजको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । गोरखा सदरमुकाममा बुधबार पदस्थापन कार्यक्रम सम्पन्न भएको हो । गोरखा जेसिज वर्ष २०२२ का अध्यक्ष शैलेन्द्र भट्टले वर्ष २०२३ का अध्यक्ष पुष्कर

खाद्य व्यवस्था तथा व्यापार कम्पनीद्वारा सदरमुकामको गोदामबाट चालम विक्री गर्दै

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय गोरखाले स्टिम जिरा मसिनो नामको चामल विक्री वितरण सुरु गरेको छ । स्थानीयहरुले अत्यन्तै माग गरेको उक्त चामल कार्यालय आइपुगेसँगै आजदेखि विक्री

गोरखामा उत्पादित कृषि उपजका सामग्री मेलामा प्रदर्शनीमा(फोटो फिचर)

गोरखा महोत्सवामा जिल्लाका पालिकाहरुमा उत्पादन भएको विभिन्न कृषिउपज सामग्रीहरु प्रदर्शनमा राखिएकोछ । कृषि ज्ञान केन्द्र गोरखाको अनुरोधमा गोरखा जिल्लाभित्र उत्पादन भएका कृषिउपज सामग्री मेलामा प्रदर्शनीका रुपमा राखिएको हो ।मेलामा पालुङटार–९

मदनेडाँडा माविका विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण

पालुङ्टार ९ स्थित मदनेडाँडा माध्यमिक विद्यालयमा पढ्ने बालबालिकालाई लायन्स क्लब अफ पोखरा फिस्टेल सिटीले विभिन्न सहयोगी सामग्री प्रदान गरेको छ । बिहिबार विद्यालयमा अयोजित कार्यक्रममा लायन्स क्लव अफ पोखरा फिस्टेल

मलेशियामा बन्धक बनाइएका मध्ये गोरखा २ फर्किए, ३ जना आउन बाँकी

मलेशियामा बन्धक बनाइएका गोरखाका दुई सहित सात जना नेपाल फर्किएका छन् भने १२ जना अझै बन्धक छन् । गोरखाका कमलबाबु श्रेष्ठ, ठाकुर रेग्मी, मकवानपुरका इश्वर कोईराला, भुवन कोईराला, भोजपुरका बाबुराम