
अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा बुधवार रोट्रयाक्ट क्लव अफ बज्र मनासलु गोरखाले खुल्ला महिला दौडमा गरेको छ । क्लवले हरमटारी खेलकुद मैदानबाट शक्तिचोक, वसपार्क, ठूलोआँगन, पाटेचौर हुँदै खेलकुद मैदानसम्मको दौड प्रतियोगिता

अमेरिकाबाट पठाइएको पार्सलमा गाँजा भेटिएको छ । लागुऔषध नियन्त्रण ब्युरोले अमेरिकाबाट पठाइएको पार्सलमा गाँजा फेला पारेको हो । यसमा संलग्न रहेको आरोपमा गोरखाको गण्डकी गाउँपालिका–४ का २३ वर्षीय रूपक अर्याल

रिता फाउण्डेशनले एक सय १३ औँ महिला श्रमिक दिबसको अवसरमा गोरखा सदरमुकाममा अन्तरक्रिया कार्यक्रम गरेको छ । दलित तथा पिछडिएका बर्गलाई महिला हक अधिकार, महिला हिंसा, घरेलु समस्या लगायका बारेमा

गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले लोगो डिजाइन प्रस्ताव आह्वान गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसी रामआचार्यद्वारा मंगलबार एक सूचना जारी गर्दै पालिको उत्कृष्ट लोको बनाउनेलाई नगद रु ३० सहित

हिमालय मावि बारपाक कक्षा ८ मा पढ्ने अमृता सुनारलाई विद्यालय प्रवेश गर्दैगर्दा गेटमा उभिएका आफ्ना बाबुले नमस्कार गर्छन । उनी पनि नमस्कार फर्काउँदै विद्यालय भित्र प्रवेश गर्छिन । सुरुका एक

मानिसले जन्मेदेखि नमरुन्जेलसम्म मानवको रुपमा उपभोग गर्न पाउने अधिकार नै मानव अधिकार हो । मानव सभ्यताको उत्कृष्ट उपहार पनि हो । मानव अधिकारको पृष्ठभूमि खोज्दै जादा हामी म्याग्नार्काटासम्म पुग्नुपर्ने हुन्छ

मार्च ८, सन् : २०२३ । हरेक वर्ष मनाउृने गरेको महिला दिवश यस वर्ष पनि मनाउन लागिएको छ । महिला दिवश मनाई रहदा यसको ऐतिहासिक महत्व र वर्तमानमा यसको अवस्थाको

गोरखा नगरपालिका वडा नं ४ भगवतीथानमा सुन्तला जात फलफुल सम्बन्धि २ दिने तालिम सुरु भएको छ । कृषि ज्ञान केन्द्र गोरखाको आयोजनामा भएको उक्त तालिमको जिल्ला समन्वय समितिका प्रमुख मोहन

गोरखाको शहिदलखन गाउँपालिका वडा नम्बर ९ बुंकोटघाटमा मंगलवारदेखि भीमविरेश्वर आद्यात्मिक महोत्सव तथा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ । गण्डकी प्रदेशका सांसद सुरेन्द्रराज पाण्डेले एक कार्यक्रमका बिच महायज्ञको सुरुवात

नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले बहालवाला प्रधानमन्त्रीलाई मुद्दा लगाउने पाउने तर जनयुद्धकालीन मुद्दा नियमित अदालतले हेर्न नमिल्ने बताएका छन् । सामाजिक सञ्जालबाट स्पष्टीकरण दिँदै अध्यक्ष भट्टराईले आफ्नो हिजोका अभिव्यक्तिमा