
प्रसिद्ध मनकामना मन्दिरमा परेवा चढाउन प्रतिवन्ध लगाइएको छ । सहिद लखन गाउँपालिका, मनकामना क्षेत्र विकास समिति तथा उद्योग वाणिज्य संघको मनकामना बजार इकाईसंग समन्वय गरी भिजिट मनकामना डटकमले आइतबारदेखि परेवा

नेकपा माओवादी केन्द्रको गण्डकी प्रदेश कमिटीले विभिन्न विभाग गठन गरेको छ । प्रदेश विभाग गठन गरी सोको प्रमुख र उपप्रमुख समेत तोकेको छ । निर्धारण गरिएका ३० विभागमध्य चारवटा विभागको

सहिदलखन ९, बुंकोटघाटमा आजदेखि भीमविरेश्वर आद्यात्मिक महोत्सव तथा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु हुदैछ । महायज्ञका लागि सोमबार साँझसम्म सम्पूर्ण तयारी पूरा भइसकेको आयोजकले जानकारी दिएको छ । मण्डप निर्माण

गोरखाको पालुङटार नगरपालिका २ लिगलिगकोटमा आगामी चैत ४ गते तेस्रो लिगलिगे साइकल दौड हुने भएको छ । लिगलिग भिलेज स्पोर्टसको आयोजनामा तेस्रो लिगलिगे साइकल दौड प्रतियोगिता हुन लागेको हो ।

गोरखाको ऐतिहासिक तथा धार्मिक स्थल भीमवीरेश्वर महादेव मन्दिर परिसरमा आयोजना गर्न लागिएको भीमवीरेश्वर महादेव आद्यात्मिक महोत्सव तथा सप्ताह ज्ञानमहायज्ञको सबै तयारी पूरा भएको छ । गोरखा र धादिङको सीमानामा अवस्थित

गोरखामा सभ्य र भव्य रुपमा होली मनाइएको छ । हिन्दू नेपालीहरुको चाड होलीका अवसरमा हिन्दू धर्मावलम्बी तथा हिन्दूइतर समुदायले पनि रङ दलेर तथा वनभोज कार्यक्रम गरी होली मनाएका हुन् ।

विकास निर्माणका काम निर्धारित समयभित्रै सिध्याउन हुने गरेको समस्या र समाधानका उपायका बारेमा पालुङटार नगरपालिकाले व्यवसायीसँग छलफल गरेको छ । नगरपालिकाले ठेक्का लगाएका काम किन समयमै हुन सकेन भन्ने बारेमा

गोरखामा संचालित जिल्लास्तरीय खुल्ला शिक्षक हाजिरीजवाफ प्रतियोगिता गण्डकी गाउँपालिकाले जितेको छ । शिक्षा विकास तथा समन्वय इकाइ गोरखाद्वारा शनिबार र आइतबार विद्यार्थी वक्तृत्वकला, शिक्षक हाजिरीजवाफ तथा शिक्षक–विद्यार्थी नृत्य प्रतियोगिता संचालन

नेपाल कराँते महासंघ गोरखा शाखा गठन भएको छ । आइतवार भएको भेलाले रामबहादुर थापाको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति गठन गरेको हो । जसको उपाध्यक्षमा अमृत श्रेष्ठ, सचिवमा सन्देश राना मगर,

पत्रकार महासंघ गोरखाको निर्माणाधीन भवनका लागि युवा व्यवसायी सैलेश लामिछानेले नगद १५ हजार सहयोग गरेका छन् । भवन निर्माणमा आर्थिक अभाव भएर पूरा गर्न समस्या भइरहेका बेला उनले उक्त रकम