
नेपाल शिक्षक संघ गोरखाको अध्यक्षमा लक्ष्मणबाबु आचार्य सर्वसम्मत चयन भएका छन् । सदरमुकाममा शनिबार सम्पन्न भएको नवौँ अधिवेशनबाट नयाँ कार्यकालका लागि आचार्यको नेतृत्वको कार्यसमिति सर्वसम्मत चयन भएको हो । समितिको

स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनकालागि शनिवार मनोनयन दर्ता भएको छ । गोरखाको द्रब्यशाह बहुमुखी क्याम्पसमा सभापति पदमा दुई जनाको उम्मेदवारी परेको छ भने अन्य सबैपदमा एकल उम्मेदवारी परेको निर्वाचन अधिकृत कृष्ण

स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनकालागि शनिवार मनोनयन दर्ता भएको छ । गोरखा क्याम्पस गोरखामा सबै पदमा एकल उम्मेदवारी परेको निर्वाचन अधिकृत शिवदत्त दवाडीले बताए । एकल उम्मेदवारीसँगै गोरखा क्याम्पसमा सर्वसम्मत स्वीयू

‘नाममा के छ र रु’ विलियम शेक्सपियरले कुनै समय सोधेका थिए वा भनेका थिए । उनले कुनै पनि वस्तु वा चिजको गुण र विशेषताको महत्व देखाउँदा नामलाई गौण राख्न खोजेका

गोरखामा पोसिलो खाना कार्यक्रम लागु भएको छ । आर्थिक वर्ष २०७९÷०८० को साउन देखि पोसिलो खाना कार्यक्रम लागु भएको जिल्ला स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । अति विपन्न, दलित, अपाङ्ग

गोरखा नगरपालिका र भिमसेन गाउँपालिका शनिबार दिनभर विद्युत सेवा अवरुद्ध हुने भएकोछ । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र गोरखाले शुक्रबार सूचना जारी गर्दै गोनपा र भिमसेन थापा गाउँपालिका विद्युत अवरुद्ध

स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा गोरखाका चार विद्यार्थी संगठनले सहमती गरेका छन् । गोरखा क्याम्पसमा अखिल क्रान्तिकारी, द्रब्यशाह बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघ र भवानी बहुमुखी क्याम्पस ठाँटीपोखरीमा नेपाल समाजवादी विद्यार्थी

गोरखामा एकल महिलाहरुको लागि नेतृत्व विकास तालिम सुरु भएको छ । एकल महिला समूह जिल्ला कार्य समितिको आयोजना तथा सामाजिक विकास कार्यालय गोरखाको आर्थिक सहयोगमा शुक्रबारबाट कार्यक्रम सुरु भएको हो

स्वास्थ्य सम्बन्धी जोखिम संचार अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । स्वास्थ्य कार्यालय गोरखाको आयोजनामा शुक्रबार मिडियाकर्मीहरुका लागि स्वास्थ्य सम्बन्धी जोखिम संचार अभिमुखीकरण तथा जनचेतना अभिवृद्धिका लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको

धार्चे १ हुलचुकका रामचेत गुरुङको रात गोठमा, दिन पखेरामा बित्छ । बुढ्यौली बयमा रातको साथी पनि बाख्रा, दिउँसोको सखी पनि बाख्रा । श्रीमती बितेको १५ बर्षभन्दा धेरै भइसकेको छ ।