
करिब ८८ अर्ब ३१ करोड लगानीमा बुढीगण्डकी ‘क’ र बुढीगण्डकी ‘ख’ दुई आयोजना निर्माण गरिने भएको छ। नौलो नेपाल हाइड्रोइलेक्ट्रिक प्रालिले बिहीबार एक सूचना जारी गर्दै दुई आयोजना निर्माण गर्ने जानकारी गराएको हो। कम्पनीले दुई आयोजना

वसन्त यामको पर्यटक सिजन सुरु हुनेवित्तिकै हुलका हुल पर्यटक आउन थालेपछि उत्तरी गोरखाका बासिन्दा खुशी भएका छन् । मनास्लु क्षेत्र र चुम उपत्यका पदमार्ग अहिले पर्यटकले भरिभराउ हुन थालेका छन्

राष्ट्रिय स्वतन्त्र पार्टीले गोरखा नगर समिति चयन गरेको छ । सभापति र कोषाध्यक्ष पछि चयन गर्ने गरी बिहिवार सदरमुकाममा भएको भेलाले सात सदस्यीय समिति चयन गरेको हो । समितिको उपसभापतिमा

नेपाली काँग्रेस धार्चे गाउँपालिका पार्टीको संगठन सुदृढीकरण अभियान सम्पन्न भएको हो । नेपाली काँग्रेस धार्चे गाउँपालिकाको आयोजनामा एक महिनासम्म अभियान संचालन भएको थियो । उक्त अवधिमा पालिकाभित्रका सात वटै वडामा

उद्योग वाणिज्य संघ गोरखाले स्थापना दिवसको अवसरमा बिभिन्न संघ संस्थालाई आर्थिक सहयोय प्रदान गरेको छ । ४९ औँ स्थापना दिबसको अवसरमा संघको कार्यालयमा विहिबार एक कार्यक्रमका पत्रकार महासंघ, गोरक्षनाथ वैद्धिक

राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भएका छन् । बिहीबार संघीय संसदमा भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार पाएर निर्वाचित भएका हुन् । उनले २१४ संघीय सांसद र

केशव गुरुङ : सहिदलखन गाउँपालिकामा एक वडामा एक उत्पादन कार्यक्रम लागु भएको छ । पशुपालन र कृषि उत्पादनलाई जोड दिन र आयात घटाउँदै निर्यातलाई बढाउन गाउँपालिकाले एक वडागाउँपालिका एक उत्पादन

उत्तरी गोरखामा हिमपात भएको छ । बुधवार बिहान करिब सात बजेदेखि दिउँसो २ बजेसम्म हिउँ परेको चुमनुब्री गाउँपालिकाको सामागाउँ स्वास्थ्य चौकीका लक्ष्मण कार्कीले बताए । यसवर्ष अहिलेसम्मको धेरै हिउँ बुधवार

११३ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा धार्चे गाउँपालिकाले विविध कार्यक्रम गरी मनाइएको छ । गाउँपालिकाको आयोजनामा माछाखोलामा बुधबार विविध कार्यक्रमको आयोजना गरिएको हो । मार्च ८ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा

एक सय १३ औँ अन्तराष्ट्रिय महिला श्रमिक दिबसको अवसरमा बुधवार नेपाल महिला संघ गोरखा नगर समितिको आयोजनामा अन्तरक्रिया कार्यक्रम भएको छ । नगर समितिका सभापति बिनाकुमारी श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा