| बुधबार, कार्तिक २५, २०८३

गोरखाका समाचार

गोरखामा एक सय १५ जनालाई क्षयरोग संक्रमण

गोरखा विगत आठ महिनामा एक सय १५ जनामा क्षयरोग(टिबि) रोग संक्रमण भेटिएको छ । स्वास्थ्य कार्यालय गोरखाका अनुसार ४४ जना महिला र ७१ जना पुरुष गरी कुल एक सय १५

गीत गाएर नाच्दा लगाएको फुलले खेत किने !

मानव जातिले सृष्टिूको उषाकाल देखि नै विविध किसिमबाट मनोरञ्जन गरेर आनन्द लिएको कुरा विविध विषयबाट पुष्टि हुन्छ । संसार भरका विविध भाषा बोल्ने मानिसहरुले आफनो भाषाबाट भगवान्को स्तृति गरी भजनबालन

गोरखा बजारमा पार्किङको नयाँ नियम

गोरखा बजार क्षेत्रमा सवारी साधन पार्किङ गर्नका लागि नयाँ नियम लागू भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले विहिबारबाट हरमटारीचोकदेखि बिसौनीमोडसम्म बायाँ (हरमटारीबाट बिसौनीमोड जादाँको देव्रे तर्फ) मात्र सवारी

चुमनुब्रीमा कुमारी बैंकको एटिएम सेवा सुरु

उत्तरी गोरखाको दुर्गम चुमनुब्री गाउँपालिकामा बैंकले एटिएम सेवा सुरु गरेको छ । गाउँपालिकाको केन्द्र फिलिममा कुमारी बैङ्गले एटिएम ग्राहकलाई कार्डबाट पैसा निकाल्न मिल्नेसुविधा दिएको हो । यहाँ पुग्नेपर्यटक र स्थानीयहरुलाई

गोरखाको हिउँमा फसेका दुई जनाको ह्याम्स हस्पिटलमा उपचार

गोर्खाको चुमनुब्री गाउँपालिका वडा नम्बर–१ स्थित लार्के पास जाने क्रममा हिउँमा फसेका पूर्वी नवलपरासीका दुई जनाको अहिले ह्याम्स हस्पिटलमा उपचार भइरहेको छ।  बुधबार साँझदेखि हिउँ पहिरोमा फसेका पूर्वी नवलपरासीको दलदले

मस्र्याङ्दी दोहन, घाटगड्डी नै छैन

मस्र्याङ्दीको मूल प्रवाहभित्रबाट नदीजन्य सामग्री उत्खनन गरेको बिषयमा समाचार प्रकाशन भएपछि जिल्ला अनुगमन समितिले बुधवार सो क्षेत्रको अनुगमन गरेको छ । अनुगमनपछि समितिले न्यूनत्तम आधारभूत मापदण्ड पनि पालना नगरी दोहन

लार्केपास गर्ने क्रममा दुई आन्तरिक पर्यटक हिमपहिरोमा फँसे

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका वडा नं १ स्थित लार्के पास जार्ने दुई जना हिमपहिरोमा फसेका छन् । नवलपुरको कावासोती बस्ने २६ सौरभ खनाल र २२ वर्षिया अनिता घले हिमपहिरोमा फँसेको

गोरखा प्रहरीद्वारा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न

गोरखा प्रहरीले नागरिक सुनुवाई कार्यक्रम गरेको छ । जिल्ला प्रहरी कार्यालय गोरखा र सामाजिक सेवा केन्द्रको आयोजनामा बुधवार भएको कार्यक्रममा बिगत तीन महिना यता प्रहरीले गरेका गतिविधि, घटना, मुद्दा लगायतका

राष्ट्रिय युवा संघ गोरखाको अध्यक्षमा राजेन्द्र पुडासैनी

राष्ट्रिय युवा संघ नेपाल गोरखाको अध्यक्षमा राजेन्द्र पुडासैनी निर्वाचित भएका छन् । बुधवार बिहान सकिएको संघको आठौं जिल्ला अधिवेशनले शहिद लखन गाऊँपालिकाका पुडासैनीको नेतृत्वमा नयाँ जिल्ला कमिटि चयन गरेको हो

आइसिसीको तरबार देखेपछि माओवादीहरु जसोजसो बाहुनबाजे उसैउसै स्वाहा गर्छन् : गुरुङ

केन्द्रीय सत्ता गठबन्धनको प्रभावले प्रदेश सरकार डगमगाउन नहुने नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले तर्क गरेका छन् । पार्टीको कार्यक्रममा सहभागी हुन गोरखा पुगेका गुरुङले बुधबार बिहान आयोजित पत्रकार सम्मेलनमा बोल्दै