| बुधबार, कार्तिक २५, २०८३

गोरखाका समाचार

रुन्चेतमा भएको निशुल्क आँखा जाँच शिविरबाट एक सय ६६ जना लाभान्वित

धार्चे गाउँपालिका वडा नं २ स्थित रुन्चेतमा मंगलबार भएको निशुल्क आँखा जाँच शिविरबाट एक सय ६६ जना लाभान्वित भएका छन् । गोरखा लायन्स आँखा सेवा केन्द्रको प्राविधिक सहयोग र गाउँपालिकाको

आधारभूत कानून पनि पालना नगरी मस्र्याङ्दी दोहन

मुग्लिन पोखरा सडक स्तरोन्नतिको ठेक्का लिएको चिनियाँ निर्माण कम्पनी चाइना कम्युनिकेसन्स कन्स्ट्रक्शन कम्पनी(सीसीसीसी)ले नदीको प्राकृतिक स्वरुपमा नकारात्मक प्रभाव पर्ने गरी मस्र्याङ्दीको मूल प्रवाहमै एक्साभेटर लगाएर ढुंगा, गिटी, बालुवा उत्खनन गरेको

प्रधानमन्त्री दाहालद्वारा गोरखा २ मा २० किलोमिटर सडक स्तरोन्नतिको सिलान्यास

प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो निर्वाचन क्षेत्र गोरखा २ मा मंगलवार २० किलोमिटर सडक स्तरोन्नति गर्ने कामको शिलान्यास गरेका छन् । पन्थडिही–कटहरे–हर्मी–साहिलटार सडक स्तरोन्नति योजनाको शिलान्यास गर्दै उनले भने ‘विकास निर्माणको

पार्टीभित्रको अराजकता र अवसरवादलाई नियन्त्रण गर्नुपर्छ : उपमहासचिव गुरुङ

नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले पार्टीभित्रको अराजकता र अवसरवाद प्रवृतिलाई नियन्त्रण गर्नुपर्ने बताएका छन् । राष्ट्रिय युवा संघ गोरखाको आठौँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उपमहासचिव गुरुङले पार्टीको संगठन सुदृढीकरण गर्नका

संघिय सरकारले छिट्टै पूर्णता पाउँछ, प्रदेश सरकार पुर्नगठन हुन्छ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारलाई पूर्णता दिने विषयमा मंगलवार बिहानदेखि छलफल सुरु भएको बताएका छन् ।मंगलवार गोरखा २ को पन्थडिही कटहरे हर्मी साहिलटार सडक आयोजनाको शिलान्यास गर्दै उनले भने ‘हिजोबाट एउटा

मनको इच्छा पुरा गर्ने खोप्लाङको राम मन्दिर

पालुङटार नगरपालिका वडा नं १ खोप्लाङस्थित काजीगाउँमा वि.स. २०११ सालमा राम मन्दिर स्थापना गरियो ।तत्कालीन समयमा स्थानीय सोमध्वज पाण्डे र उनका भाइहरु सोमराज पाण्डे, पदमध्वज पाण्डेले तीन वर्ष लगाएर मन्दिर

आँबुखैरेनीको कुडुले घाटमा अवैध उत्खनन

आँबुखैरेनी गाउँपालिकाको कार्यालयबाट करिब एक किलोमिटर दुरीमा रहेको कुँडुले घाटमा अवैध उत्खनन भएको छ । १७ हजार चार सय ९४ घनमिटर नदीजन्य पदार्थ उत्खनन गर्ने गरी जिम्मा लिएको अभियान कन्ट्रक्शनले

मस्र्याङ्दीमा पानीभित्रै एक्साभेटर लगाएर दोहन, नियमन निकाय मौन

गोरखा र तनहुँको सिमानामा पर्ने मस्र्याङ्दी नदीमा अवैध रुपमा नदीजन्य पदार्थको दोहन भएको छ । नदीको बीच भागबाट एक्साभेटर लगाएर बहाव नै परिर्वतन हुने गरी ढुङ्गा, गिटी, बालुवा उत्खनन् भईरहेको

गोरखाका २१५ जनाको नाम सहिदमा समावेश (सूचि सहित)

मन्त्रिपरिषद् बैठकले निर्णय गरेअनुरूप सशस्त्र संघर्ष र क्रान्तिका क्रममा सहादत प्राप्त गर्ने सहिदहरूको नामावली नेपाल राजपत्रमा प्रकाशित भएको छ । गत फागुन १५ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको

नेपाल सार्वजनिक सेवा कर्मचारी संघको प्रदेश अध्यक्षमा गोरखाका भट्ट

नेपाल सार्वजनिक सेवा कर्मचारी संघको गण्डकी प्रदेश अध्यक्षमा गोरखाका शैलेन्द्र भट्ट चयन भएका छन् । पोखरामा भएको दोस्रो अधिवेशनले भट्टलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । गोरखाका बिभिन्न संघ संस्थामा