
जनगणना २०६८ को तुलनामा २०७८ मा गोरखाको जनसंख्या २० हजार ३४ ले घटेको छ । १० वर्षको जनगणनाको तुलना गर्दा गोरखा नगरपालिका र धार्चे गाउँपालिकाको जनसंख्या बढेको हो भने अन्य

गोरखा सदरमुकाममा धितोपत्र बजार सम्बन्धी लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ । नेपाल धितोपत्र बोर्ड र स्टक ब्रोकर एसोसियसनको आयोजना, क्रिष्टल कन्चनजंघा सेक्युरिटिज(ब्रोकर नं ५०), एशियन सेक्युरिटिज (ब्रोकर

राष्ट्रिय स्वतन्त्र पार्टीको गोरखा नगरपालिका वडा नं १४ मा वडा कमिटी गठन भएको छ । शनिबार भएको पाटीको भेलाले वडा कमिटी गठन गरिएको हो । उक्त भेलाबाट वडा कमिटिको सभापतिमा

गोरखा जिल्ला फुटबल संघले प्रशिक्षक उत्पादन गर्न प्रशिक्षण दिने भएको छ । चैत २१ देखि २५ गते सम्म राष्ट्रिय स्तरका प्रशिक्षकबाट गोरखा सदरमुकामको हरमटारी खेलमैदानमा प्रशिक्षण दिईने संघ गोरखाका अध्यक्ष

गोरखाको प्रसिद्ध धार्मिक स्थल गोरखकाली र गोरखनाथ दर्शन गर्न राष्ट्रपति रामचन्द्र पौडेल गोरखा आउने भएका छन् । आईतवार बिहान १० बजे नेपाली सेनाको हेलिकप्टरबाट उनी गोरखा आउन लागेका हुन् ।

राष्ट्रिय जनगणना २०७८ सार्वजनिक भए अनुसार गोरखाको जनसंख्या ०.७४ प्रतिशतले घटेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार राष्ट्रिय तथ्यांक कार्यालयको १२ औं राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण सार्वजनिक

गोरखा र धादीङको सिमानामा बन्न लागेको १२ सय मेघावाटको बूढीगण्डकी जलविद्युत आयोजनाकालागि बिनियोजन गरिएको बजेट उर्जा मन्त्रालयले रकमान्तर गरेको छ ।अर्थ मन्त्रालयले प्रकाशित गरेको विवरणअनुसार बुढीगण्डकीको १ अर्ब बजेट अर्को

गण्डकी प्रदेशमा नेकपा माओवादी केन्द्रबाट सरकारमा सहभागी दुई मन्त्रीले राजीनामा दिएका छन् । सरकारलाई दिएको समर्थन फिर्ता लिँदै भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री हरिबहादुर चुमान र उद्योग, पर्यटन, वन

गोरखामा साधना लघुबित्त बित्तीय संस्थाको युवा लक्षित वित्तिय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । गोरखा क्याम्पसमा शुक्रबा भएको ग्लोबल मनि विक २०२३ को अवसरमा ‘आफ्नो पैसा रोप्नुहोस्, आफ्नो भविष्यको योजना

इस्लाम धर्मावलम्बीहरूको मुख्यपर्व रमजान सुरु भएको छ । शुक्रबारदेखि सुरु भएको यो पर्वमा मुस्लिम धर्मालम्बीहरू एक महिनासम्म दिनभरी निराहार व्रत बसी नमाज पढ्ने गर्छन् । हिजरी संवतको नवौं महिनामा सुरु