
अजिरकोट गाउँपालिकाले सार्वजनिक विदाको दिनमा पनि सेवा प्रवाह गर्ने भएको छ । सावर्जनिक विदाका दिनहरुमध्य १३ वटा सार्वजनिक विदाका दिनमा कर्मचारी व्यवस्थापन गरी सेवा दिने विहिबार एक सूचना जारी गरी

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आँशिक देखि सामान्य बदली रहेको छ । आज सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशको एक(दुई स्थानमा

आरुघाट गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष धनेन्द्र धमलाले वडाअध्यक्ष भएबापत आफुले पाएको भत्ता सामाजिक कार्यमा खर्चिएका छन् । उनले बिगत एकबर्षदेखि हालसम्म प्राप्त गरेको भत्ताबाट वडाभित्र रहेका पाँच

पेट्रोलियम पदार्थको देशभरिको मूल्यमा एकरुप कायम गर्न सरकारलाई अनुरोध गर्ने र नभए आन्दोलन गर्र्ने नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनले निर्णय गरेको छ । शनिबार र आइतबार गोरखामा आयोजित साधारणसभाले यस्तो

आगामी वर्षको नीति कार्यक्रम तथा बजेट विनियोजनको पूर्वसन्ध्यामा धार्चे गाउँपालिकाले काठमाडौँमा बसोबास गर्ने धार्चेबासी र विज्ञसित राय सुझाव संकलन गरेको छ । काठमाडौमा शनिबार धार्चेको विकासको सम्भावना र सवाल विषयक

गोरखाको चुमनुब्री गाउँपालिका वडा नं ३ मा रहेको बुद्ध मावि सिर्दिबासको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा विरबल घले चयन भएका छन् । विद्यालयमा शुक्रबार भएको अभिभावकस्तरीय भेलाले घलेको अध्यक्षतामा नौ सदस्यीय

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले २१ वैशाखमा विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री पाण्डेले २१ गते दिउँसो २ बजे आफूले विश्वासको मत लिने बताए । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले

गोरखा सदरमुकाममा मानव अधिकार शिक्षा सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । नेपाल मानव अधिकार संगठन गोरखाको आयोजना शनिबार कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नेपालको संविधान र दिगो विकास, लोकतन्त्र,

अनाधिकृत क्यालेण्डर प्रयोगमा नल्याउन जिल्ला प्रशासन कार्यालय गोरखाले आग्रह गरेको छ । विभिन्न कार्यालयहरुले अनाधिकृत रुपमा प्रकाशन गरेका क्यालेण्डरले भ्रम सिर्जना गर्न सक्ने हुँदा जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै

सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ गोरखाको अध्यक्षमा भूमि प्रसाद रेग्मी चयन भएका छन् । गोरखा सदरमुकाममा शनिबार भएको महासंघको सातौ अधिवेशनबाट रेग्मीको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन