| बिहिबार, कार्तिक २६, २०८३

गोरखाका समाचार

गोरखामा वैशाख २३ गते साइबर अपराध र साईबर सुरक्षा सुम्बन्धी कार्यक्रम हुने

गोरखा सदरमुकाममा वैशाख २३ गते साइबर अपराध र साइबर सुरक्षा सम्बन्धी प्रदेशस्तरीय सचेतनामुलक कार्यक्रम हुने भएको छ । कम्प्युटर एशोसिएसन नेपाल महासंघ गोरखा शाखा, नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि

द्रव्यशाह बहुमुखी क्याम्पसमा तथ्यांक विश्लेषणसम्बन्धी कार्यशाला सुरु

गोरखाको द्रव्यशाह बहुमुखी क्याम्पस गोरखामा मंगलबारबाट तथ्यांक व्यवस्थापन तथा विश्लेषण सम्बन्धी तीन दिने कार्यशाला सुरु भएको छ । बिश्व बिद्यालय अनुदान आयोगको सहयोग र क्याम्पसको आयोजनामा भएको उक्त कार्यशालामा द्रव्यशाह

लामो खडेरीपछि सिद्धबाबासित पानी माग्दै जलधारा

लामो समयदेखि खडेरी परेर खेतीबाली सुक्न थालेपछि यहाँका किसानहरुले पानी माग्दै सिद्धबाबा र जालपादेवीलाई जलधारा चढाएका छन् । पालुङ्टार नगरपालिका ९ सिस्नेरी, फेदी, सेरा, भुसालगाउँ, डुम्रिगैरा, बोहोरीभञ्ज्याङ, मिरकोट, लगायतका टोलका

जापानिज भाषा पढाउने आसाहीको शाखा गोरखा बजारमा

गोरखा सदरमुकाममा आशाही जापानिज ल्याङ्वेज एण्ड कल्चर सेन्टर संचालन आएको छ । मंगलबार एक कार्यक्रम गरी संस्थाका प्रबन्ध निर्देशक इच्छा रत्न खड्गीले भाषा कक्षाको शुभारम्भ गरेका हुन् । काठमाडौमा केन्द्रीय

छोरा र छोरीप्रतिको भेदभाव मेटाउने ‘माक्पा’ परम्परा

बिहे गरेर पराइ घर जाने जात भनेर छोरीप्रति फरक दृष्टिले हेर्ने नराम्रो परम्परा तल्लो भेगतिर छ । तर गोरखाको उपल्लो भेगतिर भने माक्पाले बाँचुञ्जेल स्याहार सम्भार अनि मरेपछि काजकिरिया र

सिरानचोकको प्राविधिक ल्याब परीक्षण केन्द्रको लाखौँको उपकरण प्रयोगविहिन

सिरानचोक गाउँपालिकाको प्राविधिक ल्याब परीक्षण केन्द्रले १९ लाखमा खरिद गरेको यन्त्र उपकरण प्रयोगविहिन भएको छ । लाखौँ खर्चेर पालिकाले खरिद गरेको उपकरण भवन अभावका कारण थन्किएको महालेखा परीक्षकको कार्यालयले सार्वजनिक

पाँचखुवा देउरालीमा एसईई दिएका बालबालिकालाई कम्युटर तालिम

बारपाक सुलिकोट गाउँपालिका वडा नं ७ मा पाँचखुवा देउरालीमा एसईई दिएर बसेका बालबालिकालाई निशुल्क रुपमा आधारभूत कम्प्युटर तालिम दिइएको छ । वडा कार्यालयको सहयोगमा वडा भित्रका ३० जना बालबालिकालाई आधारभूत

१३४ औ अन्तर्राष्ट्रिय श्रमिक दिवसमा मानव अधिकार तथा शान्ति समाजद्वारा प्रदर्शन

मानव अधिकार तथा शान्ति समाज जिल्ला शाखा गोरखाद्वारा १३४ औ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा गोरखा सदरमुकामको बसपार्कमा प्रदर्शन गरिएको छ । सदरमुकामको पुरानो बसपार्कमा सोमबार विभिन्न माग सहित प्रदर्शन गरिएको

गोरखामा १६ वर्षमुनिको प्रथम गोरखा कप हुने

गोरखामा १६ वर्ष मुनिको प्रथम गोरखा कप हुने भएको छ । हरमटारी जुनियर फुटबल क्लव, गोरखाको आयोजनामा प्रथम गोरखा कप २०८० हुन लागेको हो । प्रतियोगितामा वैशाख २२ र २३

गोरखाको विरेन्चोकमा बोलेरो र माइक्रोबस ठोक्किएर दुर्घटना

मदन लोहनी : गोरखा नगरपालिका वडा नं १० स्थित विरेन्चोकमा सोमबार दिउसो एक बजे बोलेरो जीप र माइक्रोबस ठोक्किएर दुर्घटना भएको छ । काठमाण्डौबाट गोरखा आउदै गरेको बा ४ ख