| बिहिबार, कार्तिक २६, २०८३

गोरखाका समाचार

प्रविधिमैत्री बन्दै गोरखा नगरपालिका, अब हरेक वडामा ई–सिफारिस हुने

गोरखा नगरपालिकाअन्तर्गत सञ्चालित विभिन्न शाखा कार्यालयहरु र वडा कार्यालयहरुबाट अब इसिफारिस जारी हुने भएको छ । नगरपालिका र वडाबाट प्रवाह हुने विभिन्न सिफारिसहरु यसअघि हातले लेख्दै आएकामा अव सबै सिफारिसहरु

मानव सेवा आश्रमका हिमाललाई परिबारको जिम्मा लगाइयो

लामो समय मानव सेवा आश्रम गोरखामा रहेका १३ बर्षीय हिमाल परियारलाई उनको परिबारसंग पुनर्मिलन गराइएको छ । २०७६ साल मंसीरदेखि आश्रममा रहेका परियारलाई शनिबार उनका बुबा कृष्ण परियारको जिम्मा लगाएर

छेकम्पारका बासिन्दा ‘किरा’ टिप्न छेके र बाजुतिर

चुमनुब्री गाउँपालिका ७ छेकम्पारका बासिन्दा यार्सागुम्बा टिप्न लेकतिर जान थालेका छन् । सिजन सुरु हुनेवित्तिकै छेकम्पारबासी ‘किरा’ टिप्न छेके र बाजुको लेक जान थालेका स्थानीय छिरिङ लामाले जानकारी दिए ।‘म

जिल्ला प्रहरी कार्यालय गोरखाको चैत्र महिनाको प्रगति विवरण सार्वजनिक

जिल्ला प्रहरी कार्यालयको गोरखाले चैत्र महिनाको प्रगति विवरण सार्वजनिक गरेको छ । शुक्रबार प्रहरी कार्यालय र कार्यालयको मातहतमा रहेका कार्यालयबाट संचालन भएका गतिविधिहरु सार्वजनिक गरेको हो । एक महिनाको अवधिमा

गोरखाका स्थानीय तहले जेष्ठ नागरिक सम्बन्धी नीति निर्माण गर्नुपर्नेमा जोड

गोरखाका स्थानीय तहहरुले जेष्ठ नागरिकको सेवा, सुविधाका लागि विशेष नीति बनाउनुपर्नेमा जोड दिएका छन् । जेष्ठ नागरिक जिल्ला संघ गोरखाको आयोजना तथा सामाजिक विकास कार्यालय गोरखा र गोरखा नगरपालिकाको सहयोगमा

तमु प्ये ल्हु सघ गोरखा नगरपालिकाको अध्यक्षमा सुर्य बहादुर गुरुङ

तमु प्ये ल्हु संघ गोरखा नगरपालिकाको अध्यक्षमा सुर्य बहादुर गुरुङ चयन भएका छन् । गोरखा सदरमुकाममा शुक्रबार भएको नगरस्तरीय भेलाले गुरुङको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो ।

न्याय माग्न आउन मिटर व्याज पिडितलाई प्रशासन कार्यालयको आग्रह

अनुचित आर्थिक कारोबार(मिटर व्याज) बाट पिडित भएकाहरुलाई सरकारले न्याय माग्न आउन आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालयले शुक्रबार एक सूचना जारी गरी कार्यालयमा निवेदन दिन आउन आग्रह गरेको हो

देशको कार्यकारी पदमा गोरखाको वर्चस्व : प्रधानमन्त्रीदेखि मुख्यमन्त्रीसम्म

 ‘न्याय नपाए गोर्खा जानु’ पुरानो लोकोक्ति हो । तर अहिलेको गोरखाले न्याय दिने ठाउँमा धेरै जनालाई पठाएको छ । अहिले प्रदेशका मुख्यमन्त्रीदेखि मुलुकका प्रधानमन्त्रीसम्म गोरखाका सांसद रहेका छन् । मंसिर ४ मा सम्पन्न

गोरखाकी सुशीला सिंखडा बनिन् गण्डकी प्रदेशको मन्त्री

गोरखाकी सुशीला सिँखडा गण्डकी प्रदेश सरकारको मन्त्री नियुक्त भएकी छिन् । मुख्यमन्त्री सुरेन्द्र पाण्डेले सपथ खानेवित्तिकै सिँखडालाई मन्त्रीमा नियुक्त गरेका हुन् । त्यस्तै मुख्यमन्त्री पाण्डेले नेपाली कांग्रेसकी सरस्वती अर्याल तिवारीलाई

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले लिए शपथ

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शपथ लिएका छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम २ वा २ भन्दा बढी दलको समर्थनमा बहुमत जुटाएका प्रदेश