| सोमवार, कार्तिक २३, २०८३

गोरखाका समाचार

शोभा अधिकारीको ‘सफलताका २७ स्वर्णिम सूत्रहरु’ लोकार्पण

लेखक तथा राजनीतिकर्मी शोभा अधिकारीको पुस्तक ‘सफलताका २७ स्वर्णिम सूत्रहरु’ लोकार्पण गरिएको छ । शनिबार काठमाडौंमा आयोजित एक विशेष समारोहकाबीच अधिकारीद्वारा लिखित पुस्तक लोकार्पण गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै

गोरखामा राष्ट्रिय स्वतन्त्र पार्टीको संगठित सदस्य ८,१५३

गोरखामा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को संगठित सदस्य संख्या आठहजार नाघेको छ । पार्टीले हालसम्म आठहजारभन्दा धेरैजनालाई संगठित सदस्यता प्रदान गरेको जिल्ला सचिव मिलन रानाले जानकारी दिए । चारबर्षअघि गठन भएको रास्वपाको

बस्ती चकमन्न, छेकम्पारबासी लेकमा खचाखच

यतिबेला जिल्लाको उत्तरी भेगका लेक खर्कहरु यार्सागुम्बा संकलन गर्नेहरुले खचाखच भरिएका छन् । यार्सागुम्बा संकलन गर्ने सिजन सुरु भएसँगै उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका ७ छेकम्पारको लेक खर्क खचाखच भएको हो

गोरखा जेसीजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

विश्व रक्तदाता दिवस २०२६ को अवसरमा गोरखा जेसीजले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा गोरखा नगरपालिका वडा नं. ६ स्थित जेसीज प्रतिक्षालयमा रक्तदान कार्यक्रम सम्पन्न गरेको

गोरखामा कांग्रेसको क्रियाशील सदस्य ८,१८० जना

गोरखामा नेपाली कांग्रेसको क्रियाशील सदस्य आठहजार १८० जना पुगेका छन् । आसन्न १५ औं महाधिवेशनलाई लक्षित गरी तोकिएको डेडलाइन जेठ २८ गतेसम्म ६ हजार ५७८ जनाले क्रियाशील सदस्यता नवीकरण गरेका

उत्पादनका आधारमा मात्र कृषि अनुदान

उत्तरी गोरखाको धार्चे गाउँपालिकाले बास्तबिक किसान पहिचान गरी अनुदान दिएको छ । गाउँसभाले निर्णय गरेअनुसार सो पालिकाले कृषि तथा मासुजन्य बस्तु उत्पादन गर्नेहरुलाईमात्र अनुदान वितरण गरेको हो । यस आर्थिकबर्ष

बर्षाभरि गाउँका कच्ची सडकमा हेभी इक्वीपमेण्ट निषेध

बर्सातका बेला गाउँका कच्ची सडकमा हेभी इक्वीपमेण्ट सञ्चालन गर्न निषेध गरिएको छ । जिल्लाको सहिदलखन गाउँपालिकाले सडकको दीर्घकालीन संरक्षण गर्ने उद्देश्यले बर्सातका बेला कच्ची सडकमा हेभी इक्विपमेण्ट सञ्चालन नगर्न आग्रह

‘अनिवार्य तथा निशुल्क शिक्षा’ नीति कार्यान्वयनका लागि सरोकारवालासँग अभिमुखीकरण

नेपाल सरकारको अनिवार्य तथा निशुल्क शिक्षा नीति कार्यान्वयनका लागि सरोकारवाला निकायहरुसँग सहजीकरण कार्यक्रम सम्पन्न भएको छ । बिहीबार शिक्षा विकास तथा समन्वय इकाई गोरखाको आयोजनामा उक्त सहजीकरण कार्यक्रम सम्पन्न भएको

गोरखाको सडकमा ट्राफिक व्यवस्थापन अस्तव्यस्त

गोरखाको सडकमा ट्राफिक अवस्था अस्तब्यस्त देखिने गरेको गुनासो बढिरहेको छ । सवारी साधनले मापदण्ड विपरीत सामान ढुवानी गर्ने गरेको स्थानीयबासीको गुनासो छ । जीप, ट्रक ट्रयाक्टरजस्ता माल बाहक सवारी साधनले

जंगलमै शिविर राखेर गरिन्छ भीरमौरीको मह सिकार

धार्चे गाउँपालिका ४ लाप्राकका युवाहरु केही दिनदेखि रासनपानी, ओढ्ने–ओछ्याउने बोकेर लेकतिर पुगेका छन् । उनीहरुको नेतृत्व स्थानीय गोठ समिति र वन समितिहरुले गरेका छन् । उनीहरु दिनभरि भीर, पहरामा झुण्डिएर