| सोमवार, कार्तिक २३, २०८३

गोरखाका समाचार

गडहेड्सद्वारा ६ विद्यालयका ७७ विद्यार्थीलाई छात्रवृत्ति वितरण

गोरखा जिल्ला स्वास्थ्य तथा शिक्षा विकास स्किम(गडहेड्स)ले गोरखा नगरपालिका भित्रका विभिन्न ६ वटा सामुदायिक विद्यालयका ७७ जना विद्यार्थीहरुका लागि छात्रवृत्ति प्रदान गरेको छ । मंगलबार बालमन्दिर माविमा एक कार्यक्रम गरी

गोरखाका ८१ सहकारी संकटग्रस्त, सञ्चालक सम्पर्कविहिन

गोरखाका ८१ सहकारी संस्थाहरु संकटग्रस्तको सूचीमा छन् । महालेखा परीक्षकको ६३ औं प्रतिवेदनले जिल्लाका विभिन्न पालिकाका सहकारीहरुको लेखा परीक्षण गर्दा संकटग्रस्त रहेको फेला पारेको हो । ती सहकारीका सञ्चालकहरुसमेत संपर्कबिहिन

मनास्लु क्षेत्रको वाइफाइ अनुगमन सम्बन्धी ठेक्का रद्द

नेपाल दूरसञ्चार प्राधिकरणले मनास्लु सर्किट क्षेत्रमा जडान गरिएको वाइफाइ नेटवर्कको अनुगमन, मूल्यांकन तथा कार्यान्वयन प्रमाणीकरणसम्बन्धी परामर्श सेवा ठेक्का प्रक्रिया रद्द गरेको छ । प्राधिकरणले उक्त सेवाका लागि २०८२ पुस ८

एनपीआई गोरखा अस्पताल र रोटरी क्लबबीच सहकार्य गर्ने समझदारी

एनपीआई गोरखा अस्पताल र रोटरी क्लब अफ गोरखाबीच आगामि दिनमा जिल्लामा संयुक्त रुपमा विभिन्न स्वास्थ्य सम्बन्धी कार्यक्रमहरु गर्ने सहमति भएको छ । सामाजिक कार्य गर्दै आएको रोटरी क्लव र अस्पतालको

मोटरसाइकल दुर्घटनामा घाइते भएका युवकको मृत्यु

गोरखामा मोटरसाइकल दुर्घटनामा परेर घाइते भएका एक युवकको मृत्यु भएको छ । गत जेठ २९ गते गोरखा नगरपालिका– ४ डेरागाउँमा मोटरसाइकल दुर्घटनामा परी घाइते भएका गोरखा नगरपालिका ३ होल्सिङका २६

पर्यटकीय गन्तव्य बन्दै अजिरकोटको नागेपोखरी

अजिरकोट गाउँपालिकाको प्रमुख पर्यटकीय गन्तव्यमध्येको एक हो, नागेपोखरी । समुद्री सतहबाट करिव ३२ सय मिटर उचाईमा अवस्थित यस स्थल पछिल्लो समय पर्यटकको रोजाईको केन्द्रविन्दु बन्ने गरेको छ । पालिकाका अनुसार

पूर्वाधार नभए पनि सँधै भरिभराउ ‘भाइरल चौर’,

अहिले भ्रमणको परम्परा विकास भइरहेको छ । यसो फुर्सद मिल्यो कि घर परिबार तथा साथीसंगी मिलेर भ्रमणमा निस्कने प्रचलन बढिरहेको छ । घुमघामको यही माहोलमा गोरखाको सुगम चौर भाइरल चौरका

पालुङटार नगरस्तरीय आधारभूत अस्पताल उद्घाटन

पालुङटार नगरपालिकाको नगरस्तरीय आधारभूत अस्पताल वडा नं. ६ भोटेकाटेस्थित गाईखुर स्वास्थ्य चौकीमा उद्घाटन गरिएको छ । सोमबार आयोजित एक समारोहका बीच नगरप्रमुख विवश चिन्तनले अस्पतालको उद्घाटन गरेका हुन् । अस्पताल

भच्चेकदेखि सिरानडाँडासम्म सिसि टिभी जडान गरिने

पछिल्लो समय पर्यटकको गन्तव्यस्थल बन्दै गएको गोरखाको अजिरकोट गाउँपालिका–३ को भच्चेकदेखि सिरानडाँडासम्म सिसि टिभी जडान गरिने भएको छ । नागरिकलाई सुरक्षाको प्रत्याभूति गराउने उद्देश्यका साथ सिसि टिभी जडान गर्न लागिएको

होहल्ला व्यवस्थापनको सहमति र निर्देशन लत्याउँदै गोरखा रोदीघर

राती अबेरम्म होहल्ला भएर स्थानीयबासी हैरान भएपछि गोरखा रोदीघरका सञ्चालक र स्थानीयबासी, बीच होहल्ला न्युनिकरण गर्न धेरैपटक सहमति भएको थियो । राती १२, १ बजेसम्म होहल्ला हुने गरेको भन्दै गोरखा