
गोरखा नगरपालिका ६ ठूलोआँगनमा शनिबार नेपाली सेनाले झरीका बीच पनि राष्ट्रनिर्माता सलामी दिएको छ । हरेक दिन सूर्योदय र सूर्यास्तमा राष्ट्रनिर्माता सलामी दिने कार्यक्रम अनुसार शनिबार साँझ सूर्यास्त हुँदा झरी

छात्राहरुलाई सहज रुपमा सेनेटरी प्याड उपलब्ध गराउने उदेश्यले भीमसेन थापा गाउँपालिका भित्रका माध्यमिक तहका बिद्यालयलाई ‘भेन्डिङ मेसिन’ वितरण गरिएको छ । पालिकाभित्र रहेका १२ वटा माविलाई शुक्रवार उक्त मेसिन हस्तान्तरण

लेक पूरै हिउँले ढाकेर यार्सागुम्बा टिप्न नपाएपछि दुईसाताअघि लेक पुगेका छेकम्पारका बासिन्दा चिन्तित भएका छन् । यसबर्ष हिउँ ढिला परेको र आधा जेठ बितिसक्दा पनि हिउँ परिरहेकाले यार्सागुम्बा संकलन गर्न

धार्चे गाउँपालिका–७ भिरकुनाको ४० भन्दा बढी घरधुरीलाई लक्षित गरी खानेपानी आयोजना निर्माण भएको छ । सिङला नेपाल सुइस भिए हिमालय यात्राको आर्थिक सहयोगमा आयोजना निर्माण भएको हो । लापुको लेक

सडक बनाउँदा होटल भत्किएपछि क्षतिपूर्तीको माग गर्दै गोरखाका तेलबहादुर घले काठमाडौंको माइतीघर मण्डलामा धर्ना बसेका छन् । आरूघाट–लार्के सडक निर्माणको क्रममा नेपाली सेनाले पहरो फुटाउँदा धार्चे गाउँपालिका–९ केरौंजास्थित दोभान स्थित

कर र भ्याटको समस्या समाधान गर्न जिल्लाका गैरसरकारी संघसंस्थाहरुले सरकारसँग माग गरेका छन् । शुक्रबार प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषाल मार्फत अर्थमन्त्रालयलाई ज्ञापन पत्र बुझाउँदै उनीहरुले गैरसरकारी संघसंस्थाहरुमाथि सरकारले

आत्महत्या दुरुत्साहनको आरोपमा बारपाक सुलिकोट गाउँपालिका–३ रातमाटेका सुनिल गुरुङ पक्राउ परेका छन् । आफ्नै श्रीमती रोशनी गुरुङलाई शारीरिक तथा मानसिक यातना दिई आत्महत्या गर्नुपर्ने अवस्था सृजना गरेको भन्दै जाहेरी परेपछि

गोरखामा जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ परेका छन् । गोरखा नगरपालिका वडा नं १० विरेन्चोकका ३० वर्षीय नविन घिमिरे पक्राउ परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । उनलाई

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आफुलाई सलामी नदिन र जिल्ला आउँदा नाकामा लिन नआउन अनुरोध गरेका छन् । बिहिवार लमजुङमा कार्यालय प्रमुखहरुसँगको भेटघाटका क्रममा उनले भने ‘यो सालमी दिने परम्परा
रातको समयमा जौवारी प्राथमिक स्वास्थ्य केन्द्रमा होहल्ला गर्दै अशान्ति मच्चाएको आरोपमा एक युवक पक्राउ परेका छन् । राति करिव दशबजेको समयमा स्टाफ कोठाको ढोका ढकढकाई स्टाफहरुमाथि हातपात गर्न खोज्ने अजिरकोट