
अस्थायी प्रहरी पोष्ट छेवेटारलाई टेवल फ्यान सहयोग प्रदान गरिएको छ । गोरखा नगरपालिका वडा नम्वर ७ स्थितठूलो सामुदायिक वन उपभोक्ता समूहले दुई थान फ्यान सहयोग गरेको हो । संस्थाको २७

नेकपा एमाले निकट अनेरास्ववियु जिल्ला कमिटी सचिवमा बिक्रम तामाङ र कोषाध्यक्षमा प्रतिमा वानियाँ मनोनित भएका छन् । शनिवार भएको जिल्ला कमिटि भेलाले उनीहरुलाई मनोनित गरेको हो । यसअघिका सचिव प्रमिला

नेकपा(एकीकृत समाजवादी) समाजवादी सहकारी संगठन जिल्ला कमिटी गोरखाको अध्यक्ष कल्पना कुँवर चयन भएका छन् । गोरखा सदरमुकाममा शनिबार भएको पार्टीको गोरखा क्षेत्रीय समन्वय कमिटी क्षेत्र नं १ को वैठक तथा

बसको टायरले किच्दा सख्त घाईते गोर्खा जिल्ला धार्चे गाउँपालिका वडा नम्बर २ निवासी अन्दाजी वर्ष ३१ का छानवीर गुरुङ्गको उपचारको क्रममा ज्यान गएको छ । बुधबार बेलुका भे १ ख

२०७२ सालको भूकम्पले क्षति पुगेको कालिका मन्दिर प्रवलिकरणको काममा ढिलासुस्ती भएको छ । थप भएको म्याद गुजिँ्रदासमेत काम सम्पन्न हुन सकेको छैन । प्रवलिकरणका लागि २०७८ साल साउन १५ गते

सार्वजनिक बिदाको दिन सरकारी गाडी दुरुपयोग गरेको भन्दै कृषि ज्ञान केन्द्रको गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ग १ झ ५३२ नम्वरको गाडी शनिवार साँझ करिव नौ बजे नारेश्वरको पडेनी

सुन्ने क्षमता कम भएका जिल्लाका नौजना बिद्यार्थीलाई ‘हियरिङ एड’ वितरण गरिएको छ । गोरखा नगरपालिकाको आर्थिक सहयोगमा लियो क्लब अफ गोरखाले शनिवार बिभिन्न बिद्यालयमा अध्ययनरत ९ जना बिद्यार्थीलाई सो उपकरण

गोरखा नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुलाई सार्वजनिक सेवा प्रवाह र सुशासन कायम गर्न जिम्मेवार भएर लाग्न सुझाव दिएका छन् । गोरखा नगरपालिकाकाको न्यायिक समितिको आर्थिक सहयोगमा शनिबार सम्पन्न भएको सेवा प्रदान

शनिवारबाट सुरु भएको गण्डकी प्रदेशस्तरीय कराँते प्रतियोगितामा जिल्लाका १३ जना खेलाडीले सहभागिता जनाएका छन् । पुरुषतर्फ २५ केजी तौलमा युनिक पनेरु, ३० केजी तौलमा हरि बोहरा, ३५ केजी तौलमा अमृत

गोरखा उद्योग वाणिज्य संघ, महिला उद्यमी विकास समितिको ११ औ साधारण सभा सम्पन्न भएको छ । गोरखा सदरमुममा शनिबार समितिको ११ साधारण सभा सम्पन्न भएको । साधारण सभा कार्यक्रममा संस्थाका