
गोरखाका स्थानीयबासी मध्यपहाडी लोकमार्गको काममा चरम लापरवाही गर्ने ठेकेदारको बिरोधमा उत्रिएका छन् । पालुङटार नगरपालिकाको ठाँटीपोखरीदेखि मसानेठाँटीसम्मको खण्ड स्तरोन्नति गर्ने जिम्मा लिएको हिम्डुङ प्यासिफिक कन्स्ट्रक्सनको बिरोध गर्दै स्थानीयले मंगलवार जिल्ला

सहिदलखन गाउँपालिका वडा नं २ मनकामनाको ढाँडबारीमा सुन्तलाको प्रतिमा स्थापना गरिएको छ । उद्योग वाणिज्य संघ मनकामना बजार इकाइद्वारा निर्माण गरिएको सुन्तलाको प्रतिमा सोमबार गोरखा उद्योग वाणिज्य संघ गोरखाका अध्यक्ष

द्रव्यशाह बहुमुखी क्याम्पसको आयोजनामा जलवायु परिवर्तन न्युनीकरण तथा अनुकूलन सम्वन्धी एकदिने कार्यशाला सम्पन्न भएको छ । विश्वविद्यालय अनुदान आयोगको उच्च शिक्षा उत्कृष्टता प्रबद्र्धन कार्यक्रम अन्र्तगत आयोजना गरिएको कार्यशालामा त्रिभुवन विश्वविद्यालय

पालुङ्टारको ठाँटीपोखरी बजारमा फूलको गमलासहितको फुटपाथ निर्माण गरिएको छ । पैदल यात्रुको सुरक्षा र सहरी सौन्दर्यका लागि पालुङटार नगरपालिकाको आर्थिक सहयोगमा फुटपाथ निर्माण गरिएको हो । नगरपालिकाको सहयोगमा ठाँटीपोखरी बजार

देशका नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउँदै विदेश पठाउने गिरोहका मूल नाइके पत्ता लगाई कारबाही सुनिश्चित गर्न मानव अधिकार तथा शान्ति समाज गोरखाले आग्रह गरेको छ । सोमबार प्रमुख जिल्ला अधिकारीमार्फत

पहिरोबाट बिस्थापित भएका आरुघाट गाउँपालिका १ श्यामचेतका २८ परिबारलाई सुरक्षित नयाँ घर हस्तान्तरण गरिएको छ । गाउँपालिका कार्यालय र सिआरएस नेपालको आर्थिक सहयोगमा स्वाँरा सघन गाउँ विकास केन्द्रले निर्माण गरेको

धार्चे गाउँपालिमा स्थानीय शिक्षा योजना निर्माण कार्यशाला गोष्ठी सुरु भएको छ । युनेस्कोको आर्थिक सहयोग तथा गाउँपालिका र शिक्षा तथा मानव स्रोत विकास केन्द्रको साझेदारीमा गाउँपालिका केन्द्र माछिखोलामा सोमबारबाट स्थानीय

सिक्दै, सिकाउँदै, कमाउँदै भन्ने मुल लक्ष्यका साथ गोरखा नगरपालिका ७ का महिलाहरुलाई सिलाइ कटाइसम्बन्धी तीन महिने एड्भान्स तालिम सुरु भएको छ । गोरखा नगरपालिका, वडा नं. ७ को सहयोगमा चिनारी

मनास्लु क्षेत्र भ्रमण गर्न आएका विदेशी पर्यटकलाई प्यास मेटाउन मनास्लु हिमालको प्रशोधित पानी दिन सुरु गरिएको छ । पर्यटकलाई स्थानीय स्रोतको पानीले सत्कार गर्ने उद्देश्यले मनास्लु हिमालको पानीलाई प्रशोधन गरी

पहिलो र दोस्रो विश्वयुद्ध दुवैमा प्रत्यक्ष रूपमा नेपाल आफैँ सहभागी भएन। तर ब्रिटिस सेनामा भर्ती भएर थुप्रै मोर्चामा नेपालीले भने युद्ध लडे। दुवै विश्वयुद्धसहित सन् १९५० र ६० को दशकमा