
मनकामना बजारमा संचालित व्यवसायलाई थप व्यवस्थित र मर्यादित बनाइने भएको छ । अनुगमन र नियमनमा कडाई गर्न शहिदलखन गाउँपालिकाले ‘व्यवसाय संचालन सम्बन्धी मापदण्ड–२०८०’ तयार गरेको छ । उक्त मापदण्डमा सो

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले औषधी र उपकरण थन्क्याएर नराख्न प्रदेशको स्वास्थ्य निर्देशनालयलाई निर्देशन दिएका छन् ।स्वास्थ्य निर्देशनालयको स्टोर अनुगमन गर्दै मुख्यमन्त्री पाण्डेले औषधी र स्वास्थ्य उपकरण मौज्दात हुँदाहुँदै पनि

कुमाल अगुवाहरुले बुढीगण्डकी जलविद्युत आयोजनाबाट विस्थापित हुने गोरखाका कुमाल समुदायलाई एकै ठाउँमा व्यवस्थापन गरिदिन प्रधानमन्त्री प्रचण्डसमक्ष माग गरेका छन् । नेपाल कुमाल सुधार समितिका अध्यक्ष तेजबहादुर कुमाल नेतृत्वको टोलीले बिहान

बिगत बर्षसम्म सरकारले अनुसन्धान तथा खोजतलास गरिरहेको बारपाक सुलीकोट ७ ग्याजीस्थित ‘तामाखानी’को अनुसन्धान तथा उत्खनन अब निजी क्षेत्रले गर्ने भएको छ । खानी तथा भूगर्भ विभागले खानीको अनुसन्धान, अन्वेषण तथा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य तथा राष्ट्रिय युवा संघका इन्चार्ज महेश बस्नेतले भुटानी शरणार्थी प्रकरणमा संलग्नलाई प्रधानमन्त्रीले कारवाही गर्न नसकेको बताएका छन् । राष्ट्रिय युवा संघ नेपाल गोरखाको आयोजनामा बुधबार जिल्ला

आँबुखैरेनीस्थित रामयुग मल्ल प्रतिष्ठानको २५ औँ साधारण सभा सम्पन्न भएको छ । चिनियाँखर्के मल्लहरुको कुलायनपूजाको पूर्वसन्ध्यामा बुधबार प्रतिष्ठानको साधारणसभा सम्पन्न भएको हो । प्रतिष्ठानका अध्यक्ष भगवानदास मल्लको अध्यक्षतामा सम्पन्न भएको

गोरखा जिल्लामा बसोवास गर्ने नेपाली सेनाका छोराछोरीलाई द वल्ड क्यापिटल सेकेण्डरी स्कूलमा विशेष छुटमा पढाउन नेपाली सेना र विद्यालयको तर्फबाट सम्झौता भएको छ । बहालवाला तथा अवकास प्राप्त नेपाली सेनाका

गोरखा सदरमुकामको पुरानो बजार क्षेत्रलाई समेटेर ऐतिहासिक सम्पदा बस्ती निर्माण गरिने भएको छ । ठुलोआँगन, पँदेली, धारापानी, छिपिटोल, पाटेचौर, बराह लगायतका क्षेत्रलाई ऐतिहासिक सम्पदा शहर बनाउन लागिएको हो । यस

नेपालको विद्यमान कानूनले लागुऔषध भनेर प्रतिवन्धित गरेको गाँजा घरभित्र लुकाइछिपाइ राखेको आरोपमा प्रहरीले एक वृद्धलाई पक्राउ गरेको छ । गोरखा नगरपालिका वडा नं. १२ पाण्डेडिही निबासी ६६ बर्षका मैते कामीलाई

गोरखाको गण्डकी गाउँपालिकामा वडामा १ र २ मा गरिबी न्यूनीकरण कार्यक्रम अन्तरगत बाख्रा वितरण गरिएको छ । दलित तथा सीमान्तकृत समुदायको विकासका लागि गरिबी न्यूनीकरण तथा क्षमता विकास कार्यक्रम अन्तरग