| बुधबार, कार्तिक २५, २०८३

गोरखाका समाचार

बजारसम्म ढुवानी हुन नसक्दा व्यवसायिक स्याउ किसान निराश

लामो समयदेखि गोदाममै स्याउ थन्किएपछि उत्तरी गोरखाका अगुवा स्याउ किसानहरु निराश भएका छन् ।सफल व्यवसाय गरी अरु किसानलाई समेत स्याउ खेतीतर्फ लाग्न प्रेरणा दिने उद्देश्यले ठूलो लगानी गरेका किसान लाक्पाडुण्डुप

असन्तुष्टीपछि अस्थायी रुटका सडकको स्थलगत रुपमा दुरी मापन

दुरीमा सामान्य फेरवदल : नयाँ भाडादर लागू भएका जिल्लाका अस्थायी रुटका सडकको स्थलगत रुपमा दुरी मापन गरिएको छ । भाडा समायोजनको क्रममा निर्धारण भएको दुरी त्रुटीपूर्ण र अवैज्ञानिक रहेको भन्दै

८० वटा दशैं हेरिसकेकाहरुको नजरमा उहिलेको र अहिलेको दशैँ

हिन्दू नेपालीहरुको महान चाड बडादशैँ सुरु भएको छ । हिँजो घटस्थापना, घरघरमा जमरा राख्ने, घटस्थापना गर्ने तथा आ–आफ्नो रीतिथिति अनुसार मनाउन सुरु भएको छ । कतै रोटेपिङ, लिंगेपिङ हाल्न सुरु

इतिहासमा नलेखिएको पाँच चिहान

लेखनाथ देवकोटा : प्राकृतिक सुन्दरताले पूर्ण, ऐतिहासिक दृष्टिले महत्वपूर्ण लिगलिगकोट गोरखा सदरमुकामबाट लगभग २७ कि.मी दूरी र समुद्री सतहबाट करीव १४३७ मि. उचाइमा अवस्थित छ । चेपे र मस्र्याङ्दी नदीको

बजार अनुगमन : अधिकांश पसल दर्ता नभै संचालनमा, म्याद नाघेका खाद्यान्न बेच्दै व्यवसायी

चाडपर्व सुरु भएसँगै जिल्लामा बजार अनुगमनले तिव्रता पाएको छ । शनिबार आरुघाट बजार अनुगमन गरेको जिल्ला बजार अनुगमन समितिले आइतबार गोरखा नगरपालिकाको विरेन्चोक र छेपेटार बजारको अनुमगन गरेको छ ।

पालुङटारका बानियाँ घरभित्रै मृत भेटिए

पालुङटार नगरपालिका–३ पाथीभराको एकघरभित्र मृत अबस्थाका पुरुष भेटिएका छन् । ५२ बर्षीय गोविन्द वानिया आफ्नै घरभित्र मृत फेला परेका प्रहरीले जनाएको छ । ‘शव कुहिएर गन्हाउन थालिसकेको रहेछ,’ डिएसपी रमेशकुमार

रोटरी क्लबको सचिवालय अब आफ्नै भवनमा

रोटरी क्लब अफ गोरखाको सचिवालय आफ्नै भवनमा सरेको छ । गोरखा नगरपालिका–८ प्रतिक्षालयचोकस्थित निर्माण भइरहेको क्लबको नयाँ भवनमा सचिवालय सारिएको हो । आइतवार एक कार्यक्रमका बीच गृह प्रवेश गर्दै सचिवालय

पेट्रोलको मूल्य लिटरमा ११ र डिजलको ५ रुपैयाँले घट्यो

नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । आइतबार राति १२ बजेदेखि लागु हुने गरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ र डिजलको मूल्य लिटरमा ५ रुपैयाँले घटाएको हो ।

गोरखा दरवार र मनकामना मन्दिरमा जमरा राखियो

गोरखा दरवारस्थित कालिका मन्दिरको दसै घरमा जमरा राखिएको छ । घटस्थापनाको दिन आइतवार बिहान ११ बजेर २९ मिनेटको उत्तम साइतमा जौ को जमरा राखिएको दरवारका मुल पुजारी शारदाप्रसाद भट्टराईले बताए

गोरखाका पाँच स्थानीय तहमा जग्गा कित्ताकाट खुल्यो

जिल्लाको एघार स्थानीय तहमध्ये पाँच वटा स्थानीय तहमा जग्गा कित्ताकाट खुल्ला भएको छ । पालुङटार नगरपालिका, वारपाक सुलिकोट, अजिरकोट, आरुघाट र गण्डकी गाउँपालिकाले जग्गाको वर्गीकरण गरी कित्ताकाट खुल्ला गरेका हुन्