| बुधबार, कार्तिक २५, २०८३

गोरखाका समाचार

हिमचुलीको गत आवको नाफा ३३ लाख

गोरखा नगरपालिका–७ नयाँबजार स्थित हिमचुली बचत तथा ऋण सहकारी संस्थाले गत आर्थिक बर्ष ३३ लाख मुनाफा कमाएको छ । शनिवार भएको संस्थाको ३१ औं वार्षिक साधारण सभामा आर्थिक प्रतिवेदन प्रस्तुत

भीमसेन थापाको बार्षिक प्रगति : जेष्ठ नागरिक घरदैलो कार्यक्रमदेखि आधारभूत अस्पतालसम्म

भीमसेन थापा गाउँपालिकाको गत आर्थिक बर्ष २०७९÷८० को खर्च प्रगति ७४.२८ प्रतिशत रहेको छ । चालु तर्फको ७९.९४ र पुँजीगत तर्फको ६०.६६ प्रतिशत खर्च प्रगति रहेको गाउँपालिकाले जनाएको छ ।

गण्डकी गाउँपालिकामा भएको प्रथम अध्यक्ष कप फुटवल प्रतियोगिता सम्पन्न

गण्डकी गाउँपालिका अन्तर माध्यमिक तह स्तरीय प्रथम अध्यक्ष कप फुटबल प्रतियोगिता सम्पन्न भएको छ । गण्डकी गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा भएको प्रतियोगिताको छात्र तर्फको उपाधी दिर्घेश्वर माविले

गोरखा उवासंघको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

भोलिबाट शुरु भएको हिन्दु नेपालीहरुको महान चाड दशैको शुभकामना आदान प्रदान कार्यक्रम भएको छ । गोरखा उद्योग वाणिज्य संघको आयोजनामा शनिवार कार्यक्रम भएको हो । कार्यक्रममा सहभागीहरुले आर्थिक मन्दीका कारण

ओम बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा भट्ट

गोरखा नगरपालिका–४ फिनाममा रहेको ओम बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा रमेश भट्ट चयन भएका छन् । शनिबार भएको सहकारीको तेस्रो साधारण साभा तथा दोस्रो अधिवेशनले भट्टको अध्यक्षतामा सात सदस्यीय

अण्डा दिवसको अवसरमा बिद्यार्थीलाई अण्डा वितरण

२७ औ बिश्व अण्डा दिवस जिल्लामा विविध कार्यक्रम गरी मनाइएको छ । दिवसको अवसरमा गोरखा नगरपालिका–९ टक्सारस्थित मनकामना बहिरा आवासीय माध्यमिक बिद्यालयका बिद्यार्थीलाई अण्डा वितरण गरिएको छ । शुक्रवार बिद्यालयमा

गोरखाका दुई स्थानमा यात्रु सहायता कक्ष स्थापना

दशैँ र तिहारका बेला यातायात व्यवस्थापनलाई चुस्त राख्न गोरखा सदरमुकामको दुई ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयले शुक्रबार सदरमुकामको पुरानो

भारतीय प्रधानमन्त्री बिनासूचना आउनु नेपालमाथि नाङ्गो हस्ताक्षेप : थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भारतीय प्रधानमन्त्री जानकारी नै नदिई नेपालको भूभागभित्र प्रवेश गर्नु नेपालमाथिको नाङ्गो हस्तक्षेप भएको तर्क गरेका छन् । शुक्रवार जिल्ला सदरमुकाम गोरखामा आयोजित कांग्रेस गोरखाको दोस्रो

टिट फर ट्याट गर्न बाध्य नपार्न मुख्यमन्त्री पाण्डेद्वारा माओवादीलाई चेतावनी

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले ‘टिट फर ट्याट’ गर्न आफूहरुलाई बाध्य नपार्न गठबन्धन दल माओवादीलाई चेतावनी दिएका छन् । शुक्रबार गोरखामा आयोजित कांग्रेसको जिल्ला भेलामा बोल्दै पाण्डेले माओवादीका जनप्रतिनिधिबाट कांग्रेसप्रति

द्रव्यशाह क्याम्पसमा लोकसेवा आयोगको परीक्षा प्रणाली सम्बन्धी अभिमुखीकरण

विद्यार्थी लाई निजामती सेवामा आकर्षित गर्ने उद्देश्यले लोकसेवा आयोगको परिक्षा प्रणाली सम्वन्धी अभिमुखीकरण कार्यक्रमको सम्पन्न भएको छ । गोरखाको लक्ष्मीबजार स्थित द्रव्यशाहबहुमुखी क्याम्पसमा गण्डकी प्रदेश लोकसेवा आयोगले उक्त अभिमुखीकरण कार्यक्रमको