| बुधबार, कार्तिक २५, २०८३

गोरखाका समाचार

उत्तरी गोरखामा लेक लागेर बिरामी भएका दुई बिदेशी नागरिकको हेलिबाट उद्धार

उत्तरी गोरखामा लेक लागेर बिरामी भएका दुई बिदेशी नागरिकको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । अमेरिकी नागरिक इरिक कोनेल ओलरज र स्वीजरल्याण्ड नागरिक सोल्भे सोफिया सिह्यूलको सोमवार बिहान एल्टिच्यूड एयरको

भच्चेकमा सिस्नुपाउडर उत्पादन

गोरखाको व्यापारिक केन्द्र भच्चेकमा सिस्नु पाउडर उत्पादन हुन सुरु भएको छ । हरियाली बहुउद्देश्यीय सहकारी संस्थाले अजीरकोट ३ भच्चेकबजारमा अजिरकोट सिस्नुपाउडर उद्योग सञ्चालन गरेको हो । उद्योगको गत असोज २९

दशैको अवधिमा दुई सवारी दुर्घटनामा ६ जना घाइते

दशैको घटस्थापनादेखि पुर्णिमासम्म जिल्लामा दुई वटा सवारी दुर्घटना भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार पालुङटार नगरपालिकामा बसबाट लडेर सहचालक घाइते भएका हुन् भने गोरखा नगरपालिकामा दुई वटा मोटरसाइकल

दुई करोडको लागतमा बन्यो मणिकामदेवी माविको छात्रावास भवन

धार्चे गाउँपालिका–४ लाप्राकस्थित मणिकामदेवि माध्यमिक बिद्यालयको छात्रावास भवन निर्माण भएको छ । दुई करोड १३ लाख ७६ हजार लागतमा निर्माण भएको भवनको उद्घाटन समेत गरिएको छ । गाउँपालिका अध्यक्ष लक्ष्मण

लेक लागेका बिरामी पर्यटक उद्धार गर्ने हिजोको प्रयास बिफल, आज पनि प्रयास गरिने

उत्तरी गोरखाको चुम्चेतमा लेक लागेर दुई बिदेशी नागरिक बिरामी परेका छन् । अमेरिकी नागरिक इरिक कोनेल ओलरज र स्वीजरल्याण्ड नागरिक सोल्भे सोफिया सिह्यूल चुमनुव्री गाउँपालिका वडा नम्वर ६ रिप्चेतस्थित लुम्जेन

बाल उद्धार अभियानद्वारा लक्षित बालबालिकालाई सहयोग सामग्री प्रदान

बाल उद्धार अभियान नेपालले गोरखाका अनाथ, अति विपन्न तथा दलित बालबालिकालाई सहयोग सामग्री प्रदान गरेको छ । बालबालिकाको क्षेत्रमा काम गर्दै आएको सो संस्थाले आइतबार पालुङटार नगरपालिका १० को मिरकोट

फिनाममा कांग्रेसको शुभकामना आदानप्रदान कार्यक्रम

नेपाली कांग्रेस गोरखा नगरपालिका वडा नं. ४ को कार्यसमितिले दशैं, तिहार, छठ, नेपाल सम्बतको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । वडा कार्यसमितिका सभापति शंकरबहादुर थापाको अध्यक्षतामा सम्पन्न शुभकामना

गोरखामा रोटेपिङबाट लडेर एक महिलाको मृत्यु

गोरखाको पालुङटार नगरपालिका ८ मिलनचोकमा रोटेपिङ खेल्ने क्रममा लडेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाको लौके भन्ने स्थानकी ३६ बर्षीया कल्पना कोइराला रहेको प्रहरीले जनाएको छ

धादिङ भूकम्प : घरको छतबाट हामफाल्दा गोरखामा एक महिला घाइते

आइतबार बिहान धादिङको खरी केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी गोरखामा एक महिला घाइते भएकी छन् । साढे दुई तले पक्की घरको छतमा बसेर पूजा भाँडा माझ्दै गरेकी गोरखा नगरपालिका–३ नारेश्वरकी

गोरखा दरवारको फुलपाती काठमाण्डौ हनुमानढोका पठाइयो

गोरखा दरवारको फुलपाती शनिवार काठमाण्डौको हनुमान ढोका पठाइएको छ । बिहान आठ बजे दशैघरबाट निकालिएको फुलपाती बा २ झ २१२८ नम्वरको गाडीमा राखेर काठमाण्डौ पठाइएको हो । गोरखा दरवारका चण्डी