
पुख्र्यौली घर गोरखा भई हाल चितवनलाई कार्यक्षेत्र बनाएका पत्रकारहरूले गोरखा चितवन पत्रकार समाज गठन गरेका छन् । शुक्रबार सम्पन्न चितवनका पत्रकारहरुको भेलाले नवीनबाबु मरहट्टाको अध्यक्षतामा समाज गठन गरेका हुन् ।

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विना सूचना भारतीय प्रधानमन्त्री नेपालको भूमी प्रवेश गर्नु नेपालमाथिको नाङ्गो हस्तक्षप भएको बताएका छन् । शुक्रवार जिल्ला सदरमुकाममा भएको नेपाली कांग्रेस गोरखाको दोस्रो जिल्ला सम्मेलनको

नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाली कांग्रेसलाई कमजोर बनाएर देशले हाँसिल गरेको उपलब्धी उल्ट्याउन खोजिएको बताएका छन् । ‘संविधान, समावेशीता, समानुपातीक पद्धती, धर्म निरपेक्षता लगायत

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको चालु आर्थिक वर्ष २०८०÷०८१ को वार्षिक स्विकृत कार्यक्रम सार्वजनिक भएको छ । जिल्ला सदरमुकाममा विहीबार एक कार्यक्रमका बीच कार्यालयले चालु आवको स्विकृत कार्यक्रमहरु सार्वजनिक गरेको हो

प्रशासनिक भवन नहुदाँ कार्य सम्पादनमा समस्या हुने गरेको गण्डकी गाउँपालिकाले जनाएको छ । गत आर्थिक बर्ष २०७९÷८० को बार्षिक प्रगति समिक्षा सार्वजनिक गर्दै पालिकाले प्रशासनिक भवन अभाव पालिकाको मुख्य समस्या

एकिकरण नेपालको १५ औँ साधारण सभा सम्पन्न भएको छ । जिल्ला सदरमुकाममा विहीबार एक कार्यक्रमका बीच संस्थाको वार्षिक साधारण सभा भएको हो । कार्यक्रममा संस्थाका सचिव बालकृष्ण लामिछाने, संस्थापक अध्यक्ष

वुधवारबाट जिल्लामा शुरु भएको बृहत लोकदोहोरी महोत्सवको बिषयलाई लिएर शुरु भएको विवाद अझै सुल्झिएको छैन । आयोजकले सहमति कार्यान्वयन नगरेको भन्दै जिल्लाका फेन्सी व्यवसायीहरु आक्रोशित छन् । सहमति कार्यान्वयन गराउन

विश्व दृष्टि दिवसको अवसरमा बिहीवार सार्वजनिक सवारी चालक र सहचालकको आँखा परिक्षण गरिएको छ । गोरखा दरौदी यातायात सेवा कम्पनीको समन्वयमा गोरखा लायन्स आँखा सेवा केन्द्रले कम्पनीमा आवद्ध ७६ जना

नेपाली कांग्रेस गोरखाको दोस्रो जिल्ला सम्मेलन भोलिबाट शुरु हुदैछ । तीनधारेस्थित पार्टी कार्यालयमा हुने सम्मेलनको विहान ११ बजे कांग्रेसका महामन्त्री गगन थापाद्धारा उद्घाटन गरिने बिहीवार पत्रकार सम्मेलन गरी जानकारी गराइएको

चाडवाड नजिकिएसँगै प्रहरीले जिल्लाको सुरक्षामा कडाई गरेको छ । चाडपर्वलाई लक्षित बिशेष सुरक्षा योजना लागू गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अपराधिक क्रियाकलाप र चोरी नियन्त्रणलाई बिशेष प्राथमिकतामा राखेर