
शहिदलखन गाउँपालिकाका सबै वडामा वडास्तरीय युवा क्लव गठन भएको छ । पालिकाको युवा कल्ब गठन तथा नमुना युवा संसद सञ्चालन कार्यविधि २०७५(दोस्रो संशोधनसहित) बमोजिम गाउँपालिकाका सबै वडामा वडा स्तरीय युवा

बारपाक सुलिकोट गाउँपालिका ६ साविक ताकुकोट गाविसस्थित पोखरीगैरामा व्यवसायिक रुपमा आलुको बीउ उत्पादनका लागि बीउ आलु उत्पादन कार्यक्रम सुरु भएको छ । यो वर्षबाट कृषकहरुकै मागको आधारमा आलु बीउ उत्पादन

गोरखामा अव ट्राफिक जरिवाना बैँकिङ प्रणालीमार्फत जम्मा हुने भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले सार्वजनिक सूचना जारी गरी आउँदो पुस १ गतेदेखि राष्ट्रिय वाणिज्य वैकका विभिन्न शाखाहरुमार्फत जरिवाना रकम

गोरखा बारपाकका चन्द्र घले र मीनबहादुर घले पाँच दिनदेखि त्रिभुवन विमानस्थल भन्सार कार्यालयको थुनामा छन् । दुवईबाट बिहीबार राति १४ किलो अवैध सुनसहित आएका चन्द्र घलेलाई विमानस्थल ओर्लिनासाथ प्रहरी र

अभद्र व्यवहार गरेको आरोपमा गोरखाका दुईजना पक्राउ परेका छन् । अजिरकोट गाउँपालिका वडा नं ३ भच्चेक बजारका २२ वर्षीय मिलन श्रेष्ठ र लमजुङ जिल्लाका २१ वर्षीय मनोज गुरुङलाई पक्राउ गरिएको

चुमनुब्री गाउँपालिका ३ को देवल गाउँ पहिरोको उच्च जोखिममा छ । दिनहूँ गइरहने सुख्खा पहिरोले एक महिनाको अवधिमा चार घर लगिसकेको छ । २३ घर बस्न नमिल्ने गरी चर्किएको र

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा घर भइ हाल गोरखा नगरपालिका–६ बस्ने ४७ बर्षीया पम्फादेवी बराइली रहेकी छन् । ‘बराइलीले चितवनकी

म्यानमार पु¥याएर बन्धक बनाएर अनलाइन स्क्यामको काममा लगाएको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । गोरखा धार्चे गाउँपालिका–४ की २७ वर्षीया कविता गुरूङलाई पक्राउ गरिएको मानव बेचबिखन अनुसन्धान

पालुङ्टार ९ लामगरास्थित गोरखा अर्गानिक एग्रो फर्ममा आइतबार राति चितुवाले आक्रमण गरेको छ । आक्रमणबाट लाखौँको क्षति भएको फर्मका सञ्चालक जीवन ढकालको भनाइ छ । रातको समयमा फर्मभित्र पसेको चितुवाले

जिल्लाको समस्याग्रस्त योजनामध्ये खत्रीटार–पौवाटार सोलार लिफ्ट सिंचाइ योजना पनि एक हो । जलस्रोत तथा सिंचाइ बिकास डिभिजन कार्यालय मार्फत कार्यान्वयन भएको उक्त योजना ठेकेदारको लापरवाहीका कारण समस्याग्रस्त बनेको छ ।