
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद १४ किलो सुन प्रकरणको छानबिनका लागि गठित समितिको म्याद एक साताका लागि थप भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले छानबिनका लागि गठन गरेको प्रमुख

गोरखाका प्रमुख जिल्ला अधिकारीको हेरफेर भएको छ । गृहमन्त्रालयले शुक्रबार सूचना जारी गरी गोरखामा बहाल रहेका प्रजिअ दिनेशसागर भुसाललाई पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारीका रुपमा पठाएको छ । गृहमन्त्रालयमा सहसचिवका

गोरखा नगरपालिका–६ हरमटारीचोकमा मधुमेहको निशुल्क परिक्षण कार्यक्रम संचालन भएको छ । लायन्स क्लब अफ गोरखाको आयोजना तथा गोरखा प्राविधिक प्रशिक्षण केन्द्रको प्राविधिक सहयोगमा भएको कार्यक्रममा १०९ जनाको मधुमेह परिक्षण गरिएको

महिला हिंसा तथा बलात्कारसम्बन्धी मुद्दामा पिडितले बयान फेर्दा समस्या हुने गरेको सरोकारवालाहरुले बताएका छन् । बिहिबार सम्पन्न मानव अधिकार हननका घटनाको समीक्षात्मक कार्यक्रममा बोल्दै जिल्ला न्यायाधिवक्ता सुरेन्द्र काफ्लेले पीडित पक्षले

प्रसिद्ध मनास्लु पर्यटकीय पदमार्गमा पर्ने घट्टेखोला–फिलिम जोड्ने झोलुङ्गे पुल लामो समयदेखि जीर्ण भएको छ । दुईबर्षअघिको बाढीले क्षति पु¥याएर जीर्ण बनाएको सो पुल अहिलेसम्म मर्मतसम्भार नहुँदा स्थानीयबासी, विद्यार्थी, खाद्यान्न ढुवानी

जिल्लामा अलपत्र बनेका योजनामध्ये गोरखा नगरपालिका–१० छेपेटारको जेष्ठ नागरिक भवन पनि एक हो । दुई बर्षमा सक्नुपर्ने उक्त भवन निर्माणको काम चार बर्ष बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन ।

गोरखा नगरपालिका वडा नं ८ मा रहेको रत्नलक्ष्मी माध्यमिक बिद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण गरिएको छ । अमेरिकाको चाइल्ड मिसनको सहयोगमा बाल उद्धार अभियान (सिआरएम) ले

१४ किलो सुन बरामद प्रकरणको अनुसन्धानका क्रममा प्रहरीले त्रिभुवन विमानस्थलका सरसफाइ सुपरभाइजरलाई पक्राउ गरेको छ । २१ मंसिरको राति दुबईबाट काठमाडौं आएका गोरखाका चन्द्र घले १४ किलो सुनसहित पक्राउ परेका

राष्ट्रिय प्रजातन्त्र पार्टीले पृथ्वी जयन्तीमा कविता प्रयोयोगिता गर्ने भएको छ । यही पुस २७ गते ३०२ औं पृथ्वी जयन्तीलाई राप्रपाले राष्ट्रिय एकता दिवसका रूपमा पनि मनाउनेछ । ४० वर्ष ननाघेकाहरूले

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संघले कानुन नबनाउँदा प्रदेशले गाली खानुपरेको बताएका छन् ।संघ सरकारले बनाउनुपर्ने कानुन निर्माण नहुँदा प्रदेश सररकाले बनाएका कानुन कार्यन्वयनमा पनि समस्या भएको उनले बताए ।