| बुधबार, कार्तिक २५, २०८३

गोरखाका समाचार

तमू युवा ह्युल छोंज धीं को उपाध्यक्ष र सदस्यमा गोरखाका प्रमिला र सुशिल निर्वाचित

तमू युवा ह्युल छोंज धींको महिला उपाध्यक्षमा प्रमिला गुरुङ र सदस्यमा सुशील गुरुङ चयन भएका छन् । इलाममा आइतबार सम्पन्न तमू युवा ह्युल छोंज धींको दोस्रो महाधिवेसनबाट महिला उपाध्यक्ष र

मेलमिलापकर्ताको क्षमता अभिवृद्धिका लागी अन्तरक्रिया कार्यक्रम सम्पन्न

भिमसेन थापा गाउँपालिकामा न्यायिक समिति, प्रहरी र मेलमिलापकर्ताहरु बीच दई दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । पालिका भित्रका मेलमिलापकर्ताहरुको क्षमता अभिवृद्धि गर्नका लागि शनिबार र आइतबार कार्यक्रम भएको हो

आश्रमका बालिकालाई बेचबिखन गर्न खोजेको आरोपमा एक महिला पक्राउ

मानव सेवा आश्रम गोरखाका दुई बालिकालाई बेचबिखन गर्न खोजेको आरोपमा एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा धार्चे गाउँपालिका वडा नम्वर ७ घर भई हाल गोरखा नगरपालिका वडा नम्वर

धार्मिक पर्यटन प्रवद्र्धनका लागी गोरखपुर र गोरखा नगरपालिकाबीच छलफल

धार्मिक पर्यटन प्रवद्र्धनक गर्ने उदेश्यका साथ गोरखा नगरपालिका र भारतको गोरखपुरबीच भगिनी सम्बन्ध स्थापनाका लागि छलफल शुरु भएको छ । गोरखा नगरपालिका प्रमुख कृष्ण राना सहित कार्यापालिका सदस्यहरु र अन्तराष्ट्रिय

वैदेशिक रोजगारका कारण सृजित सामाजिक समस्या विषयमा अन्तरक्रिया

जिल्ला सदरमुकाममा वैदेशिक रोजगारका कारण सिर्जना हुने सामाजिक समस्या सम्बन्धी अन्तरक्रिया कार्यक्रम भएको छ । सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तरगत आइतवार एक दिने अन्तरक्रिया कार्यक्रम भएको हो । गोरखा नगरपालिकामा

केरौजाबेसीका बिद्यार्थीलाई झोला वितरण

धार्चे गाउँपालिका वडा नं २ केरौजाबेसी स्थित शिव आधारभुत विद्यालयमा अध्ययनरत बिद्यार्थीलाई झोला वितरण गरिएको छ । लेजामी द लाप्राक मार्फत गणेश हिमाल एशोसिएसन नामक संस्थाले विद्यार्थीहरुलाई झोला वितरण गरेको

सन्तानेश्वर युवा क्लबको अध्यक्षमा श्रेष्ठ

शहिदलखन गाउँपालिका वडा नं ८ मा सन्तानेश्वर युवा क्लव गठन भएको छ । आइतबार भएको स्थानीय युवाहरुको भेलाले अविन श्रेष्ठको अध्यक्षतामा क्लब गठन गरेको हो । जसको उपाध्यक्षमा रवि थापा,

गोरखा यातायात व्यवसायी सहकारी संस्थाको अध्यक्षमा गणेश बानियाँ

गोरखा नगरपालिका–९ ठिँगुरेस्वाँरामा रहेको गोरखा यातायात व्यवसायी सहकारी संस्थाको अध्यक्षमा गणेश बहादुर बानियाँ चयन भएका छन् । शनिबार भएको सहकारीको प्रथम अधिवेशनले बानियाँको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

अवको सिजनमा मनास्लु आरोहणका लागि तीनसय एक जनाले लिए अनुमति

अवको सिजनमा गोरखाको मनास्लु हिमाल आरोहणका लागि तीन सय एक जनाले अनुमति लिएका छन् । मनास्लु सहित देशभरका बिभिन्न हिमाल आरोहणका लागि कुल एक हजार ३ सय २९ जनाले अनुमति

सर्भेसुलभ सहकारीद्वारा धार्चेका स्नातकोत्तर उतीर्ण चारजना सम्मानित

धार्चे गाउँपालिका–४ लाप्राकमा प्रधान कार्यालय रहेको सर्भेसुलभ बहुउद्देश्यीय सहकारी संस्थाले धार्चे स्थायी घर भई विभिन्न समयमा स्नातकोत्तर उर्तिण गरेका चार जनालाई सम्मान गरेको छ । धार्चे ६ काशीगाउँमा सम्पन्न भएको