
गोरखामा १२ दिने डल कुशन बनाउने तालिम सुरु भएको छ । पर्यटन तथा उद्योग कार्यालय, गोरखाको आयोजनामा गोरखा नगरपालिका वडा नं. ७ को चालु आ.व. २०८०/०८१ को १५ दिने सिप

घरघरमा विजुली बाल्न पाएपछि चुमनुब्री ४ प्रोकका फुर्बु ग्याल्जेन लामा खुशीले मग्नमस्त छन् । विजुलीको उद्घाटनका दिनमा आयोजित समारोहमा फुर्बुग्याल्जेन मात्र होइन, सबै गाउँले खुशीले धुमधामले नाचगान गरे । बत्ती

अहिले भूमाफियाहरुले बेचबिखन गरेको बालुवाटार(ललिता निवास) जग्गा हिनामिना प्रकरण, गिरिबन्धु टी स्टेटको जग्गा हिनामिना प्रकरण, बाँसबारी छालाजुत्ता कारखानाको जग्गा प्रकरण, मातातीर्थको जग्गा प्रकरण, नेपालगञ्ज, रुपन्देहीको जग्गा कब्जा प्रकरण लगायतका धेरै

गोरखाको आरुघाट गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिबिर सुरु भएको छ । गत मंगलबारदेखि सुरु भएको सो शिबिर आउँदो फागुन २२ गतेसम्म सञ्चालन हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमसेन श्रेष्ठले जानकारी दिए

हिमचुली बचत तथा ऋण सहकारी संस्था लिमिटेड नयाँबजार गोरखाको ३१ औं स्थापना दिवस सम्पन्न भएको छ ।स्थापना दिवसको अवसरमा गत शनिबारदेखि विभिन्न कार्यक्रमहरु गरेर मनाइरहेकामा मंगलबार विशेष कार्यक्रम गरी स्थापना

४२औँ राष्ट्रिय मगर एकता दिवस गोरखामा विभिन्न कार्यक्रमको आयोजना गरेर मनाइएको छ । मगर समुदायको बाहुल्यता रहेको गोरखाको गोरखा नगरपालिका, पालुङटार नगरपालिका, सिरानचोक गाउँपालिका, अजिरकोट गाउँपािलका र बारपाकसुलिकोट गाउँपालिकामा पालिका

मेलिना बराम : गोरखाको पालुङटार नगरपालिकामा ४० करोड रुपैयाँ लागतमा बृहत खानेपानी आयोजना निर्माण भइरहेको छ । आउँदो असारमा काम सम्पन्न गर्ने गरी आयोजना निर्माणको काम भइरहेको पालुङटार बृहत खानेपानी

पाथीभराको दर्शन गरेर फर्कने क्रममा हेलिकोप्टर दुर्घटनामा परेर मृत्यू भएका तत्कालीन पर्यटनमन्त्री तथा नेकपा एमालेका नेता रवीन्द्र अधिकारीको छैठौँ स्मृति दिवसमा अनेरास्ववियु गोरखा जिल्ला कमिटीले दीप प्रज्वलन गरेर श्रद्धाञ्जली दिएको

इलाका प्रहरी कार्यालय आबुँखैरेनीले ठूलो परिमाणमा लागू औषध ओसारपोसार गरिरहेका एक युवालाई पक्राउ गरेको छ । मुग्लिनबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ग २ ख २९६ नंबरको बसमा चेकजाँच गर्ने क्रममा रुपन्देही

सिलाइ कटाई तालिम लिएर व्यवसाय संचालन गरेका पालुङटार नगरपालिका वडा नम्वर ७ का महिलाहरुलाई मेसिनरी सामग्री वितरण गरिएको छ । नगरपालिकाको समन्वय, लुथरन वल्र्ड रिलिफको साझेदारी तथा सहमति नामक संस्थाको