
पछिल्लो समय चेक बाउन्ससम्बन्धी मुद्दा दर्ता हुने क्रम बढिरहेको छ । बिगत सात महिनायता चेक बाउन्ससम्बन्धी १० वटा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ । ‘गत साउन महिनायता गोरखामा वैंकिङ

जबरजस्ती करणी अभियोगमा गोरखाको प्रहरीले एक अभियुक्तलाई पक्राउ गरेको छ । चितवनको भरतपुर महानगरपालिका वडा नं. १८ घर भई हाल काठमाडौं बालुवाटार बस्ने ३२ वर्षीय प्रदिप लामा लोप्चनलाई १२ वर्षीया

माओवादी जनयुद्धका प्रथम शहीद दिलबहादुर रम्तेलको २९ औ स्मृती दिवसको अवसर पारेर उनको शालिक अनावरण गरिएको छ । बारपाक सुलिकोट गाउँपालिका–८ मा रहेको रम्तेल स्मृती पार्कमा निर्माण भएको उनको शालिकको

सात महिनाको अवधिमा अख्तियारमा गोरखाका ३६ वटा उजुरी परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको तथ्याङ्क अनुसार चालु आर्थिक बर्ष २०८०÷८१ को हालसम्म ३६ वटा उजुरी परेको हो ।

प्रतीक्षा आले मगर : २०५१ साल भदौ महिनामा हालको गोरखा नगरपालिका १० छेवेटारस्थित बीच बजारमा पर्ने ९ रोपनी जग्गा सिरान्चोक गाउँपालिका ५ छोप्राककी विमला घिमिरेले किनिन् । घिमिरेले उक्त जग्गा

यही फागुन १६ गतेबाट गोरखा जिल्लामा संचालन हुने दादुरा रुवेला बिरुद्धको खोप अभियानको सांकेतिक उद्घाटन गरिएको छ । आइतवार एक कार्यक्रमका बीच अभियानको सांकेतिक उद्घाटन गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ

गोरखा नगरपालिका–७ नयाँबजारको हिमचुली बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा भएको गोरखा नगरपालिका स्तरीय अन्तर मावि निवन्ध प्रतियोगितामा द ओल्ड क्यापिटल मावि रानीवनकी प्रशिद्धिका अर्याल प्रथम भएकी छन् । संस्थाको

रोट्रयाक्ट क्लब अफ बज्र मनासलुले शैक्षिक सामग्री (झोला) वितरण गरेको छ । आईतबार क्लबले अजिरकोट गाउँपालिका १ स्थित धनसिरा माध्यमिक विद्यालयको ५१ औँ अभिभावक दिवसको अबसर पारेर विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई

उत्तरी गोरखाको नाम्रुङमा मिलारेप्पा पार्क उद्घाटन गरिएको छ । चुमनुब्री गाउँपालिका ४ नाम्रुङका स्थानीय समाजसेवी सोनाम ग्याल्जेन लामाको समन्वयमा ७० लाख रुपैयाँ लागतमा निर्माण गरिएको मिलारेप्पा पार्क तीनदिने कार्यक्रम आयोजना

जिल्ला प्रहरी कार्यालयमा सर्वसाधारणको पहुँच सहज बनाउने जिल्ला प्रहरी प्रमुख एसपी बासुदेव पाठकले बताएका छन् । केही दिनअघि मात्र गोरखा सरुवा भई आएका उनले आइतवार जिल्लाका पत्रकारसँग भेटघाट गर्दै आफ्नो