
भीमसेन थापा गाउँपालिकाले दुर्घटनामा परेका दुई जना नागरिकलाई बिमा बापतको उपचार खर्च उपलब्ध गराएको छ । वडा नम्बर ७ बोर्लाङका डिल्लीराम रेग्मी र कल्पना श्रेष्ठलाई बिमा बापतको रकम भुक्तानी गरिएकोे

माताहतका एकजना स्वास्थ्यकर्मीको निधन भएको भन्दै गोरखा नगरपालिकाले सोमबार सार्वजनिक विदा गरेको छ । वडा नं. १४ मा कार्यरत अहेब किशोरबाबु सेढाईँको निधन भएको भन्दै नगरपालिकाले सोमबार नगरपालिका माताहतका सबै

गोरखामा प्रथम अन्तरपालिका स्तरिय पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने भएको छ । जिल्ला भलिवल संघ गोरखाको आयोजनामा आउँदो चैत्र २७ गतेबाट प्रतियोगिता हुन लागेको हो । आइतवार पत्रकार सम्मेलन

गोरखा नगरपालिका–७ नयाँबजार स्थित हिमचुली बचत तथा ऋण सहकारी संस्थाले एक दिने निशुल्क महिला स्वास्थ्य शिविर गरेको छ । संस्थाको ३१ औ स्थापना दिवसको अवसर पारेर शनिवार भएको शिविरमा १

म्हिला उद्यमी संघ नेपाल गोरखाले गोरक्षनाथ बैद्धिक गुरुकुललाई खाद्यान्न सहयोग गरेको छ । तेस्रो स्थापना दिवसको अवसर पारेर संघले खाद्यान्न सहयोग गरेको हो शनिवार गुरुकुल पुगेर संघकी अध्यक्ष रिता रेग्मी

सहिद लखन गाउँपालिका–६ घैरुङको बाँस्कोटस्थित हिमालय माध्यमिक विद्यालयको ६४ औ बार्षिक उत्सव तथा अभिभावक दिवस विविध कार्यक्रम गरी मनाइएको छ । कार्यक्रमको अवसर पारेर विद्यालयका संस्थापक स्व. कृष्णबहादुर गुरुङ (घ्याप्रिङ)

धार्चे गाउँपालिका ४ लाप्राकमा शनिबार मकै बिहे सम्पन्न भएको छ । हरेक बर्ष मकै रोप्नुअघि गर्ने गरिएको मकै बिहे यसबर्ष शनिबार धुमधामले गरिएको स्थानीय प्रसाद गुरुङले जानकारी दिए ।बिहे नगरी

सिरानचोक गाउँपालिकाका सामुदायिक विद्यालयहरुमा आयोजित स्वास्थ्य शिविरमा १४२६ जनाले स्वास्थ्य लाभ लिएका छन् ।पालिकाका १५ वटा माध्यमिक र एक निम्न माध्यमिक विद्यालयमा आयोजित स्वास्थ्य शिविरमा १४ सय भन्दा धेरैले स्वास्थ्य

मिस्टर बि आठौँ गोर्खाली रनिङ कपको उपाधी आयोजक हरमटारी क्लबले जितेको छ । शनिवार भएको फाइनल खेलमा चाइनिजधारा फेमेली क्लबलाई २–० को गोल अन्तरले हराउँदै हरमटारी क्लब उपाधी बिजेता बनेको

चोरी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा रसुवा घर भई हाल गोरखाको अजिरकोट गाउँपालिका वडा नम्वर ३ बस्ने केशव श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । २५