| बुधबार, कार्तिक २५, २०८३

गोरखाका समाचार

जातीय विभेद जरैदेखि नष्ट गर्न सामुहिक पहलको खाँचो

सदियौँदेखि जरा गाढेर रहेको जातीय भेदभाव नष्ट गर्न सामुहिक पहलको खाँचो रहेको भीमसेन थापा ५ बगुवाका बासिन्दाले माग गरेका छन् । सोमबार बगुवामा आयोजित दलित, गैरदलित बीचको अन्तरक्रिया कार्यक्रममा बोल्दै

गणित बिषयको प्रश्नपत्रमा लापरवाही गरेको रास्वपाको आरोप

पालुङटार नगरपालिका स्तरीय कक्षा ८ को गणित बिषयको परीक्षाको प्रश्नपत्रको बिषयलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी पालुङटार नगर कमिटीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आइतवार भएको परीक्षाको प्रश्नहरु गुडविल पब्लिकेशनबाट

लागु औषध कारोबार गर्ने तीनजना पक्राउ

लागुऔषध कारोबारीलाई शून्य पार्ने अभियान सञ्चालन गरिरहेको इलाका प्रहरी कार्यालय आँबुखैरेनी तनहूँले तीनजना कारोबारीलाई पक्राउ गरेको छ । आँबुखैरेनीको बाटो प्रयोग गरेर लागुऔषध ओसारपोसार पूर्णरुपमा बन्द गर्ने अभियानमा लागेको प्रहरीले

बुटारमा १०० मेगावाटको सुपर त्रिशुली जलविद्युत आयोजनाको काम सुरु

गोरखाको गण्डकी गाउँपालिका–१ बुटारमा सुपर त्रिशुली जलविद्युत आयोजना निर्माणको काम अघि बढेको छ । १९ अर्व लागतमा ब्लु इनर्जी प्रालिले आयोजना निर्माण थालेको हो । उक्त आयोजना १०० मेगावाट क्षमताको

मनकामना केबलकार बुधबार बन्द हुने

मनकामना केबलकार एक दिनका लागि बन्द हुने भएको छ। नियमित मर्मतसम्भार गर्नुपर्ने भएकाले यही चैत ७ गते एक दिनका लागि सेवा बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिले जनाएको छ।  नियमित

सम्पदा बस्ती विकासका लागि पहल गरिदिन गोरखा बजारबासीको माग

गोरखा बजारमा सम्पदा बस्ती विकास गरिदिन माग गरिएको छ । ऐतिहासिक क्षेत्र संरक्षण तथा विकास समितिले गोरखाको ठूलोआँगन, तीनधारे, पँदेली लगायतका क्षेत्र समेटी सम्पदा बस्ती निर्माण गर्ने विषयमा पहल गरिदिन

ताप्लेका २१ कृषकलाई गोरखा नगरपालिकाद्वारा पाडी वितरण

गोरखा नगरपालिकाले नगरपालिकाको वडा नं १ स्थित दलित जनजागरण समूहका कृषकहरुलाई भैँसीको पाडी वितरण गरेको छ । आइतबार एक कार्यक्रमका बीच नगरप्रमुख कृष्ण रानाले किसानहरुलाई पाडी वितरण गरेका हुन् ।

गोरखा नगरपालिकाभित्रका सबै विद्यार्थीले एकै प्रकारका पोशाक लगाउनु पर्ने

गोरखा नगरपालिकाभित्र रहेका सबै निजी तथा सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई एकै प्रकारको पोशाक लगाउने नगरपालिकाले नीति लिएको छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यले नगरपालिकाको गत बाह्रौँ

जिल्ला परिषद् ३२५ जे नेपालको उपाध्यक्षमा गोरखाका बालकृष्ण परियार निर्वाचित

लियो क्लव अफ गोरखाका निवर्तमान अध्यक्ष तथा जिल्ला सचिव बालकृष्ण परियार लियो जिल्ला परिषद् ३२५ जे नेपालको उपाध्यक्षमा निर्वाचित भएका छन् । उनी शनिबार भएको लियो जिल्ला परिषद् ३२५ जे

गोरखामा बालयौन दुरुपयोगको अभियोगमा एक युवा पक्राउ

बालयौन दुरुपयोग गरेको आरोपमा गोरखा बजारका एक युवा पक्राउ परेका छन् । गोरखा नगरपालिका ढाडगाउँ १९ बर्षका बिक्रम बिक पक्राउ परेका हुन् । गत शुक्रबार २ गते बिहान ११ बजेको