| बुधबार, कार्तिक २५, २०८३

गोरखाका समाचार

चार महिनामै सम्पन्न भयो तान्द्राङ खोलाको बेलिब्रिज

भिमसेन थापा गाउँपालिका–८ घाटवेशी र वडा नम्वर ४ बालिमटार जोड्ने तान्द्राङ खोलामाथि बेलिब्रिज निर्माण भएको छ । बेनिघाट आरुघाट लार्के सडकखण्ड अन्तरगत पर्ने उक्त खोलामाथि २४.४ मिटर लम्वाईको बेलिब्रिज निर्माण

२४ घण्टापछि नियन्त्रणमा आयो सल्लेरी जंगलको आगो

उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका–३ सल्लेरीको जंगलमा भएको आगलागी २४ घण्टापछि नियन्त्रणमा आएको छ । सुरक्षा निकायको पहलमा आगलागी नियन्त्रण गरिएको हो । मंगलवार साँझबाट वन क्षेत्रमा आगजनी भएको स्थानीय गणेश

करिब एक अर्व खर्चेर अजिरकोटमा बृहत खानेपानी आयोजना बन्दै

अजिरकोट गाउँपालिकामा करिब एक अर्व खर्चेर बृहत पम्पिङ खानेपानी आयोजना बन्ने भएको छ । संघिय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको आर्थिक सहयोगमा आयोजना बन्न लागेको हो । आयोजना निर्माणका लागी

विदेश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एक युवती पक्राउ

विदेश पठाइदिन्छु भन्दै करिव ७० लाख रकम ठगी गरेको आरोपमा गोरखाकी एक युवती पक्राउ परेकी छन् । धार्चे गाउँपालिका–५ घर भई हाल काठमाण्डौको बसुन्धारा बस्दै आएकी २० बर्षीया बिनिता गुरुङलाई

सुरक्षा निकायलाई अग्नि नियन्त्रक सामग्री वितरण

डँढेलो नियन्त्रणमा सघाउ पु¥याउने उद्देश्यले जिल्लाका तीन वटै सुरक्षा निकायलाई अग्नि नियन्त्रक सामग्री वितरण गरिएको छ । डिभिजन वन कार्यालय गोरखाले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई सामग्री वितरण

निशुल्क दन्त शिविरमा ४८ जनाले सेवा लिए

बिश्व मुख स्वस्थ दिवसको अवसरमा गोरखा अस्पतालले निशुल्क दन्त शिविर गरेको छ । वुधवार भएको शिविरमा ४८ जनाले सेवा लिएका छन् । उनीहरुको दाँतको निशुल्क स्क्रिनिङ गरिएको अस्पतालकी सूचना अधिकारी

पाँचबर्षको अवधिमा गोरखाका विद्यालयका नाउँमा २२ करोड बेरुजू

गोरखाका विभिन्न विद्यालयका नाउँमा २२ करोडभन्दा धेरै बेरुजु रहेका छन् । शिक्षा विकास तथा समन्वय इकाइको अभिलेखअनुसार जिल्लाका २६३ वटा विद्यालयको एकमुष्ठ २२ करोड ३७ लाख २१ हजार ७७६ रुपैयाँ

चुमनुब्रीमा तीनदिनपछि मोबाइल सेवा सुचारु

चुमनुब्री गाउँपालिकामा तीनदिनदेखि अबरुद्ध बनेको मोबाइल सेवा बुधबार बेलुकाबाट सुचारु भएको छ । सेवा ठप्प बनेको खबर पाएलगतै नेपाल टेलिकम गोरखा शाखाले पोखराबाट प्राविधिक टोली बोलाएर काम सुरु गरेकोमा बुधबार

जवरजस्ती करणी आरोपमा पक्राउ परेका व्यक्ति कारागार चलान

जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका चितवन घर भई हाल काठमाण्डौं बस्दै आएका प्रदीप लामा लोप्चनलाई कारागार चलान गरिएको छ । ३२ बर्षीय उनलाई जिल्ला अदालत गोरखाको आदेश अनुरुप वुधवार

गोरखामा अफ्रिकन स्वाइन फिभर नियन्त्रणमा आयो, बंगुर ओसारपसार गर्न पाइने

जिल्लाका बंगुरमा देखिएको अफ्रिकन स्वाइन फिभर भाइरस नियन्त्रणमा आएको छ । केही समयअघि बंगुरमा भाइरस देखिएपनि हाल कुनै पनि बंगुरमा यो भाइरस नभेटिएको भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रले