
शिक्षा विकास तथा समन्वय इकाइले यथासीघ्र बेरुजु फस्र्यौट गर्न जिल्लाका २६३ वटा विद्यालयका नाउँमा निर्देशन गरेको छ ।इकाइ कार्यालयले सावर्जनिक सूचना जारी गर्दै बेरुजु फस्र्यौट गर्न निर्देशन गरेको हो ।

आठ महिनामै ११ हजार विदेशिए : आठ महिनाको अविधिमा गोरखाबाट बैदेशिक रोजगारीमा जानेको संख्या ११ हजार नाघेको छ । चालु आर्थिक बर्षको फागुन महिनासम्म कुल ११ हजार १ सय ३२

आइतवार रातीको असिना पानीले पालुङटार नगरपालिका–६ चट्याङटारस्थित गाइखुर कृषि फार्मको मेवा खेतीमा क्षति पु¥याएको छ । करिव एक हजार बोटमा फलेको मेवामा क्षति पुगेको फार्म संचालक रमेशकुमार श्रेष्ठले बताए ।

बारपाक सुलिकोट गाउँपालिका–१ माम्चेमा ट्याक्टर दुर्घटना हुदाँ चालक गम्भिर घाइते भएका छन् । आइतवार राती करिव आठ बजेको समयमा ग १ त ६९२४ नम्वरको ट्याक्टर दुर्घटना हुदाँ चालक गोरखा नगरपालिका–११

बहुमूल्य हुने भएकाले अलैचीलाई किसानहरु कालो सुन भनेर पनि चिन्छन् । मुलुकभर यसको आकर्षण बढ्दै गएपछि गोरखाको अजीरकोट गाउँपालिकाको हंशपुर र थालाजुङ क्षेत्रमा ३० बर्षअघिदेखि किसानहरुले अलैचीखेती गर्न सुरु गरेका

पाठ्यक्रम विकास केन्द्रले पूर्वप्राथमिक र प्रारम्भिक बालविकास तहमा पहिलो पटक स्वीकृत मापदण्डमा आधारित एकीकृत पाठ्य सामग्री कार्यान्वयन गरेको छ । केन्द्रले ‘प्रारम्भिक बालविकास र शिक्षाको पाठ्यक्रम, २०७७’ अन्तर्गत पूर्वप्राथमिक र

पूर्वाधारको अभावका कारण बूढीगण्डकी करिडोरमा जलविद्युत आयोजना निर्माण नभएको जानकारहरुले बताएका छन् । १२ सय मेगावाटको बूढीगण्डकी जलविद्युतबाहेक बूढीगण्डकीको विभिन्न खण्डबाट १३२० मेगावाट क्षमताको विद्युत उत्पादनका लागि विभिन्न कम्पनीहरुले अनुमति

यो वर्षको पृथ्वी पुरस्कार भरत बस्नेतले पाएका छन् । पर्यटन व्यवसायी तथा समाजसेवी बस्नेतलाई शनिवार गोरखा सदरमुकाममा एक कार्यक्रमका बीच एक लाख राशीको पुरस्कार सहित सम्मान गरिएको हो । पालुङटार

गोरखा नगरपालिका–५ तल्लो स्वाँरामा स्थानीयको घरमा पसेको चितुवाको उद्धार गरिएको छ । करिव तीन महिनाको उक्त चितुवाको शनिवार उद्धार गरिएको डिभिजन वन कार्यालय गोरखाले जनाएको छ । ‘घरभित्र पसेपछि स्थानीयले

आठ महिनाको अवधिमा गोरखामा १ सय ३० जनामा क्षयरोग संक्रमण देखिएको छ । चालु आर्थिक बर्षको फागुन महिनासम्म उक्त संख्यामा क्षयरोगको संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयको तथ्याङ्क