| सोमवार, कार्तिक २३, २०८३

गोरखाका समाचार

तिब्बती नाका खुल्यो, तर स्थानीयलाई खासै राहत भएन

उत्तरी गोरखा र तिब्बत बीचको रुइला एवं ङुइला नाका दुई साताअघि खुल्यो । नाका खुल्ने वित्तिकै सीमा क्षेत्रबासीहरु यताका सामान उता बेच्न र उताका सामान किन्न लावालस्कर लागेर गए ।यसपटक

निवृत्त शिक्षक समाजद्वारा चारजना गुरु सम्मान

निवृत्त शिक्षक समाज गोरखाद्वारा चार जना गुरुलाई सम्मान गरिएको छ । गुरु पुर्णिमाको अवसर पारेर बुधबार आयोजित कार्यक्रममा शिक्षा क्षेत्रमा दीर्घ सेवा गरेर निवृत्त भएका चार जना शिक्षकहरुलाई सम्मान गरिएको

रुइला नाकामा संयुक्त सुरक्षा गस्ती

गोरखा र तिब्बतको सीमामा अवस्थित रुइला नाकामा संयुक्त सुरक्षा गस्ती गरिएको छ । चुमनुब्री १ साम्दोमा अवस्थित सशस्त्र प्रहरीको बोर्डर आउटपोस्ट(बिओपी)बाट खटिएका र नेपाल प्रहरीको प्रहरी चौकी सामागाउँबाट खटिएका सुरक्षाकर्मीहरुको

५० बर्ष अघिको हाम्रो मुग्लिन बासको कथा

महेश्वर श्रेष्ठ चिनियाँ सहयोगमा बनेको नौबिसे(पोखरा पृथ्वीराजमार्ग सम्पूर्ण निर्माण सम्पन्न भई नेपाल सरकारलाई हस्तान्तरण नगरिसकेको भए तापनि २०२९ सालतिर सार्वजनिक यातायात सेवा सुरु भैसकेको थियो । सोही वर्षको फागुन महिनामा

गोरखा अस्पतालको ओपिडी सेवा बन्द, सर्वसाधारण बिरामी मर्कामा

चिकित्सकहरुले आव्हान गरेको अस्पतालहरुको ओपीडी सेवा बन्दले गर्दा सर्वसाधारण बिरामी उपचारबाट वञ्चित भएका छन् । स्वास्थ्य जाँचका लागि अस्पताल पुगेका बिरामी र तिनका आफन्त ओपीडी मंगलबार टिकट नपाएर अलपत्र परेका

पुङ्गेन गुम्बामा १२ बर्षमा लाग्ने एक महिने मेला

घोँडा बर्गको छैठौँ महिनामा पुंगेन गुम्बामा पूजाआजा गरेमा कैलास मानसरोवरमा पूजा गरे सरह हुन्छ भन्ने विश्वासअनुसार यतिबेला उत्तरी गोरखाको पुंगेन गुम्बामा एक महिने विशेष पूजा तथा मेला लागेको छ ।

चेपाङ समुदायमा चिउरीको सिजन

बहुउपयोगी हुने भएकाले चेपाङ समुदायले चिउरीलाई ‘दुहुनु भैँसी’को संज्ञा दिने गर्छन् । त्यसैले माइतीले चेलीलाई बिबाहमा चिउरीको रुख दाइजो दिने अनौठो परम्परा रहेको हो । अहिले चेपाङ समुदायमा त्यही महत्वपूर्ण

गुम्दामा भदौ १ देखि ५ गतेसम्म आलु मेला हुने

आलुको राजधानी भनेर चिनिने धार्चे गाउँपालिका ५ गुम्दामा बिगत बर्षहरुमा झैँ यसबर्ष पनि आलु मेला हुने भएको छ । थामरा धार्चे युवा क्लव र गुम्दा एकता युवा क्लवले आगामि भदौ

खैँजडी थन्क्याइयो, मादल झिकियो

गुरुङ, मगरहरुको बाक्लो बस्ती रहेको सहिद लखन गाउँपालिका वडा नं. ३ नेभारे(पुरानो सिलिङ)मा लगालग दुईरात, दुई दिनसम्म कौरा लगाइयो । गोरखा, तनहूँ र चितवनका मगर, गुरुङहरुको बाक्लो बसोबास रहेका गाउँबस्तीहरुबाट

गोरखामा कुपोषित बालबालिकाको संख्या दुई तिहाइ घट्यो

गण्डकीमा दोब्बर बढ्यो, पालुङटारमा दोब्बर घट्यो, नौ पालिकामा शून्य गोरखाका बालबालिकामा कुपोषणको समस्या उल्लेखनीय रुपमा सुधार आएको छ । तीनबर्ष अघि र अहिलेको पोषणको तथ्यांक अध्ययन गर्दा अहिले कुपोषित बालबालिकाको