
नवौं ओसन कप यु–१३ राष्ट्रिय फुटबल प्रतियोगिता आजदेखि सुरु हुदैं छ । ओसन क्लबको आयोजनामा राष्ट्रिय फुटबल प्रतियोगिता गर्न लागिएको हो । बैशाख १ गते सम्म चल्ने प्रतियोगितामा पूर्वदेखि पश्चिमसम्मका

जिल्लामा संचालित घरेलु उद्योग तथा पसलहरु बन्द हुने क्रम बढ्न थालेको छ । कोभिड पश्चात यो क्रम बढ्न थालेको पर्यटन तथा उद्योग कार्यालय गोरखाले जनाएको छ । कार्यालयको तथ्याङ्क अनुसार

गोरखा जन्मथलो भई हाल विश्वका विभिन्न देशहरुमा बसोबास गर्दै आएका दुई जनाकोे महावाणिज्यदूत पदावधि थप भएको छ । परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको सिफारिसमा गत बिहिवार बसेको मन्त्रिपरिषद्को बैठकले ४ वर्षका लागि

जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका आरुघाट गाउँपालिका वडा नं. ८ रातमाटेका चित्र बहादुर थापालाई कारागार चलान गरिएको छ । ४० बर्षीय थापालाई गोरखा जिल्ला अदालतको आदेश अनुसार आइतबार पुर्पक्षका

नेपाली कांग्रेस निकट नेपाल किसान महासंघ जिल्ला कार्यसमिति गोरखाको नयाँ कार्यसमिति चयन भएको छ । सोमवारको भेलाले तुलसीराज धितालको संयोजकत्वमा २७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । जसको

पूर्वाधार विकास कार्यालय गोरखाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय गण्डकी प्रदेशको आयोजना तथा नागरिक समाज सञ्चार नेटवर्कको सहजीकरणमा पूर्वाधार विकास कार्यालय गोरखाले आर्थिक बर्ष

जिल्लाको यस बर्षको आठ कक्षाको परीक्षाको नजिता सार्वजनिक भएको छ । शहिदलखन गाउँपालिकाबाहेक अन्य सबै स्थानीय तहले आइतवार नजिता सार्वजनिक गरेका हुन् । गोरखा नगरपालिकामा ५६.२३ प्रतिशत परीक्षार्थी उत्र्तीण भएका

ऐतिहासिक महत्व बोकेका स्थानको पर्यटन विकास गर्ने लक्ष्यका साथ नेपाली सेनाले गोरखा दरबारदेखि जीतगढीसम्म पदयात्रा सुरु गरेको छ । आठदिने ऐतिहासिक पदमार्गको यात्रामा सहभागी नेपाली सेनाका टोलीलाई मंगलबार गोरखा दरबारमा

गोरखामा आजबाट प्रथम अन्तरपालिका स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता सुरु हुँदै छ । जिल्ला भलिबल संघ गोरखाले जिल्लामा पहिलो पटक अन्तरपालिका स्तरीय भलिबल प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगिताको

मेलिना बराम । सामुदायिक विद्यालयमा छोराछोरी भर्ना गर्ने अभिभावकलाई गोरखा नगरपालिकाले एकलाख रुपैयाँको स्वास्थ्य बीमा गरिदिने भएको छ । शैक्षिक सत्र २०८१/०८२ मा गोरखा नगरपालिकाभित्रका सामुदायिक विद्यालयको कक्षा एकमा भर्ना