| बुधबार, कार्तिक २५, २०८३

गोरखाका समाचार

यु–१३ राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि क्यासी स्पोर्टस एकेडेमीलाई

द ओसन क्लवको आयोजनामा सम्पन्न भएको यु–१३ राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि क्यासी स्पोर्टस एकेडेमीले हात पारेको छ । गोरखा नगरपालिका–९ स्थित कृतिम घाँसे मैदानमा उपाधिका लागि शनिबार क्यासी स्पोटस एकेडेमी

भलिबल प्रतियोगिता : पुरुष तर्फ शहिद लखन, महिला तर्फ बारपाक सुलिकोट विजयी

गोरखामा सम्पन्न प्रथम अन्तर पालिकास्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगितामा पुरुष तर्फको उपाधि सहिद लखन गाउँपालिकाले उचालेको छ । पुरुष भलिबल प्रतियोगिता अन्तरगत शुक्रबार भएको फाइन खेलमा भिमसेन थापा गाउँपालिकालाई

नेकपा एमाले धार्चेको अध्यक्षमा सुका घले

नेकपा एमाले धार्चेको दोस्रो अधिवेशन सम्पन्न भएको छ । बिहीवार भएको अधिवेशनले सुका घलेको अध्यक्षतामा ३१ सदस्यीय नयाँ कमिटी गठन गरेको छ । जसको उपाध्यक्षमा बुध गुरुङ, सचिवमा रमेश गुरुङ,

गोरखामा सडक खाना महोत्सव सुरु (फोटोफिचर)

नयाँ बर्षलाई लक्षित गरी गोरखा सदरमुकाममा सडक खाना महोत्सव सुरु भएको भएको छ । गोरखा होटल संघको आयोजनामा झाँकी ¥यालीसहितको महोत्सव सुरु भएको हो । आज (शुक्रबार) र भोली (बैशाख

वायु प्रदूषणको दुस्प्रभाव बढ्दै, घरबाहिर धेरै ननिस्कन डाक्टरको सुझाव

प्रतीक्षा आले :केही दिन पानी नपरे वायु प्रदूषण अझैँ बढ्न सक्ने जिल्ला स्वास्थ्य कार्यलय गोरखाका जनस्वास्थ्य अधिकृत नवराज खड्काले बताएका छन् । अहिले विश्वव्यपी रुपमा वायु प्रदूषण बढ्दो छ ।

इदुल फित्र गोरखामा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैे

मुस्लिम समुदायको महान चाड इदुल फित्र गोरखामा पनि विभिन्न कार्यक्रमहरुको आयोजना गरी मनाएको छ । मुस्लिम समुदायले अरेबिक क्यालेण्डरको नवौ महिना रमजान र एक महिने रोजा (ब्रत) सम्पन्न गरेको खुसीयालीमा

खराब मौसमका कारण नवौं ओसन कप यु–१३को दुई खेल स्थगित

खराब मौसमका कारण नवौं ओसन कप यु–१३ को दुई खेलहरु स्थगित भएका छन् । ओसन क्लबको आयोजनामा गोरखा नगरपालिका–९ दलभन्ज्याङको खेलमैदानमा जारी नवौं ओसन कप यु–१३ राष्ट्रिय फुटबल प्रतियोगिताको दुई

चुमनुब्रीमा कुकुर र बिरालोको बन्ध्याकरण सुरु

उत्तरी गोरखाको चुमनुव्री गाउँपालिकामा कुकुर र बिरालोको बन्ध्याकरण गर्ने अभियान सुरु भएको छ । मनास्लु संरक्षण क्षेत्रको आयोजना (एमक्याप) तथा गाउँपालिका, भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र र हेल्थ

नेपाल निजामती कर्मचारी संगठनको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

नयाँ बर्ष २०८१ को सन्दर्भ पारेर नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति गोरखाले शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । जिल्ला सदरमुकाममा बिहिबार एक कार्यक्रमको आयोजना गरी शुभकामना आदान प्रदान

भलिवल प्रतियोगिताको फाइनल खेल आज हुने

हरमटारी खेलमैदानमा जारी अन्तरपालिका स्तरीय भलिवल प्रतियोगिताको फाइनल खेल शुक्रबार हुने भएको छ । महिला र पुरुष दुवैको फाइनल शुक्रबार हुने आयोजक जिल्ला भलिबल संघले जनाएको छ । दिउँसो दुईबजे