| बुधबार, कार्तिक २५, २०८३

गोरखाका समाचार

धार्चेमा सार्वजनिक पद धारण गरेकाले छोराछोरीलाई सरकारी स्कूल पढाउनुपर्ने

सार्वजनिक पदमा रहेकाहरुले आफ्ना छोराछोरी सरकारी विद्यालयमा पढाउनु पर्ने धार्चे गाउँपालिकाले निर्णय गरेको छ । सामुदायिक विद्यालयको शैक्षिक स्तर उन्नति गर्ने उद्देश्यले पालिकाले सार्वजनिक पद धारण गरेकाहरुले आफ्ना स्कूल उमेरका

बढार्ने कामदारले तीन महिनादेखि तलब पाएनन्, गोरखा बजारको फोहर उठ्न अनियमित

गोरखा बजारलाई स्वच्छ, सफा र हराभरा राख्न खटिने कामदारहरु बिगत लामो समयदेखि बिनापारिश्रमिक काम गरिरहेका छन् । गोरखा बजारको सडक, चोक तथा खुल्ला क्षेत्रको फोहर बढार्ने तथा फोहर उठाउने कामदारहरु

पप्पुले अलपत्र पारेको पुलको पुनः ठेक्का भएर काम अघि बढ्यो

पप्पु कन्स्ट्रक्सनले अलपत्र पारेको त्रिशुली नदी माथिको मोटरेवल पुलको पुनः ठेक्का सम्झौता भएर काम अघि बढेको छ । पप्पुसँगको ठेक्का तोडेर नयाँ निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको गोरखा सडक योजनाले

क्यान्सर गराउने कटन क्याण्डी गोरखामा छ्यापछ्याप्ती, नियमनकारी निकाय मौन

प्रतीक्षा आले : बिषालु खाद्यपदार्थ ‘कटन क्याण्डी’ गोरखाबजार र जिल्लाका अन्य बजार क्षेत्रहरुमा खुलेआम किनबेच हुने गरेको पाइएको छ । बिषाक्त भएका कारण भारतीय बजारमा पूर्ण प्रतिवन्ध लगाइएको ‘कटन क्याण्डी’

नवौं ओसन क्लब अन्तरगत नौ खेल सम्पन्न

गोरखा नगरपालिका–९ दलभन्ज्याङको खेलमैदानमा नवौं ओसन कप यु–१३ राष्ट्रिय फुटबल प्रतियोगिता शुरु भएको छ । ओसन क्लबको आयोजनामा बुधवारबाट प्रतियोगिता शुरु भएको हो । पहिलो दिन नौ खेल सम्पन्न भएको

अन्तर पालिका स्तरीय भलिवल प्रतियोगिताको सेमिफाइनल खेलहरु आज

जिल्ला सदरमुकामको हरमटारी खेलमैदानमा जारी अन्तर पालिका स्तरीय भलिवल प्रतियोगिताको सेमिफाइनल खेलहरु आजबाट शुरु हुदैछ । सेमिफाइनल अन्तरगत महिला तर्फको पहिलो खेल बिहान ८ बजे शहिद लखन गाउँपालिका र पालुङटार

गोरखा नगरका निजी विद्यालयले स्वीकृत भएको शुल्क मात्र लिन पाउने

गोरखा नगरपालिकाभित्रका निजी विद्यालय(बोर्डिङ स्कूलहरु)ले नगरपालिकाले स्वीकृत गरेको शुल्क मात्र लिन पाउने भएका छन् । गत शनिवार बसेको नगर शिक्षा समितिको बैठकले शुल्क प्रस्ताव स्वीकृत नगरेका कुनै पनि शुल्क विद्यालयले

१४ बर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा एक युवा पक्राउ

१४ बर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा एक युवा पक्राउ परेका छन् । गत सोमबार बालिका बलात्कार गरेको आरोपमा पालुङटार नगरपालिका–९ विर्दी बुढुवाका ३२ बर्षीय शेरबहादुर गुरुङलाई पक्राउ गरिएको प्रहरीले जनाएको

सौरपानीको बारीका सुर्कामा खेल्दाखेल्दै अन्तर्राष्ट्रिय भलिबल खेलाडी बनेका धनबहादुर

प्रतीक्षा आले : २०६८ सालको राष्ट्रपति रनिङ शिल्डमा सहभागी भई भलिबल विधामा जिल्लाकै सर्वोत्कृष्ट खेलाडी बनेका धनबहादुर भट्ट अहिले १३ वर्षपछि फेरि प्रथम अन्तरपालिकास्तरीय भलिबल प्रतियोगितामा सहभागी हुन गोरखा आएका

अजिरकोटमा सामुदायिक विद्यालयले सहयोग सामग्री लिँदा पालिकाको अनुमति अनिवार्य

अजिरकोट गाउँपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरुले जो कोहीबाट सहयोग लिँदा गाउँपालिकासंग अनुमति लिनुपर्ने भएको छ । पालिकाले मंगलबार सार्वजनिक सूचना जारी गर्दै सहयोग ग्रहण गर्दा पालिकासंग अनुमति लिनुपर्ने जानकारी गराएको हो