
गोरखा क्याम्पसमा आत्महत्या रोकथाम तथा न्यूनिकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम भएको छ । सामाजिक बिकास कार्यालय गोरखाको आयोजना तथा क्याम्पसको समन्वयमा आइतवार कार्यक्रम भएको हो । कार्यक्रममा क्याम्पसका शिक्षक, कर्मचारी तथा

महिला उद्यमीलाई लक्षित गरी जिल्ला सदरमुकाममा भएको एक दिने वित्तिय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । गोरखा उद्योग वाणिज्य संघ र एभरेष्ट बैंक गोरखा शाखाको संयुक्त आयोजनामा कार्यक्रम भएको हो

बिगत करिब २५ बर्षदेखि धुले र हिले सडकको सकसपूर्ण यात्रा गर्न बाध्य कट्टेलडाँडा, आमडाँडा क्षेत्रका बासिन्दाले अब कालोपत्रे सडकमा यात्रा गर्न पाउने भएका छन् । गोरखा नगरपालिका वडा नं ८

धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा पालुङटार नगरपालिका–८ दुभार स्थायी घर भई हाल तनहूँको व्यास नगरपालिका बस्दै आएका ३५ बर्षीय

गोरखा अस्पतालले आफ्नो ५१ औ बार्षिक उत्सव विविध कार्यक्रम गरी मनाएको छ । शनिवार सरोकारवालाहरुसँग अन्तरक्रिया तथा छलफल कार्यक्रम गरिएको अस्पताल व्यवस्थापक एवं सूचना अधिकारी लिपासा श्रेष्ठले बताइन् । कार्यक्रममा

मेलिना बराम : वि.सं. २०७३ सालमा नेपाल सरकारले राज्य संरचनालाई संघ, प्रदेश र स्थानीय तह गरी तीन तहमा विभाजन ग¥यो । स्थानीय तहलाई धेरै अधिकार र शक्ति सम्पन्न गरायो ।

गोरखा नगरपालिका–९ लक्ष्मीबजार स्थित द्रव्यशाह बहुमुखी क्याम्पसको आन्तरिक फुटसल प्रतियोगिता सम्पन्न भएको छ । स्वतन्त्र बिद्यार्थी यूनियनको आयोजना तथा क्याम्पसको संयोजनमा भएको प्रतियोगितामा व्यवस्थापन संकाय तर्फको स्नातक तह दोस्रो वर्ष

मोटरसाइकल चोरीको आरोपमा पक्राउ परेकाहरुमध्ये कोही कारागार चलान भएका छन् भने कोही धरौटीमा रिहा भएका छन् । गोरखा जिल्ला अदालतको बिहीवारको आदेश अनुसार केही कारागार चलान भएको र केही धरौटीमा

गोरखाली समाज यूकेले जिल्लाका १९ वटा सामुदायिक बिद्यालयका करिब दुई सय जना बिद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको छ । बिभिन्न स्थानीय तहका बिद्यालयहरुमा अध्ययनरत जेहेन्दार र आर्थिक रुपमा विपन्न बालबालिकालाई लक्षित

भीमसेनथापा गाउँपालिका–६ अश्राङ स्थायी घर भई हाल गोरखा बजार बस्दै आएकाहरुको संस्था अश्राङ मिलन समाज गोरखाको तेस्रो वार्षिक साधारण सभा एवं दोस्रो अधिवेशन समपन्न भएको छ । शनिबार चितवनमा भएको