| मङ्लबार, कार्तिक २४, २०८३

गोरखा लायन्स आँखा सेवा केन्द्रमा जोशी

गोरखा लायन्स आँखा सेवा केन्द्रको दोस्रो अधिवेशन सम्पन्न भएको छ । आइतवार सम्पन्न अधिवेशनले श्रवण कुमार जोशीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

जसको उपाध्यक्षमा अंजितबाबु श्रेष्ठ, सचिवमा श्यामबाबु श्रेष्ठ र कोषाध्यक्ष लक्ष्मणबाबु आचार्य चयन भएका छन् । सदस्यहरुमा भाइचन्द्र श्रेष्ठ, चन्दनबाबु खत्री, भगवान मास्के, कपिलबाबु अर्याल र गोविन्द गुरुङ रहेको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्