
गोरखामा हरेक वैशाख पुर्णिमाका दिनदेखि सञ्चालन हुने ११ दिने रोट महोत्सव यसबर्ष पनि सुरु भएको छ । गोरखनाथ प्रकट भएको दिन पारेर सञ्चालन गरिने रोट महोत्सव बिहीबारदेखि सुरु भएको हो

यसअघिका सबै रेडर्क तोड्दै गोरखाकी फुञ्जो झाङ्मु लामाले सगरमाथा आरोहणको नयाँ रेकर्ड कायम गरेकी छिन् । ८,८४८.८६ मिटर अग्लो सगरमाथा १४ घण्टा ३१ मिनेटमा पार गर्दै उनले सबैभन्दा छिटो आरोहण

चुमनुब्री गाउँपालिकाले गणेशहिमाल बेसक्याम्प पदमार्गको सम्भाव्यता अध्ययन सुरु गरेको छ ।चुमनुब्री गाउँपालिकाको वडा नं. ३ ले परामर्शदाता साथमा लिएर पदमार्गको अध्ययन गरेको हो । अध्ययनका लागि इन्फ्रा डेभलपमेण्ट कन्सल्याण्ट प्रालिको

जिल्ला सदरमुकाममा हुन लागेको नेपाल मगर संघ केन्द्रिय समितिको २८ औँ सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ । यही जेठ १२ र १३ गते हुन लागेको सम्मेलनको करिव ७० प्रतिशत

तिब्वती सीमा क्षेत्रमा पर्ने उत्तरी गोरखाको साम्दोमा अवको एक साताभित्र सशस्त्र प्रहरीको बोर्डर आउटपोष्ट (बिओपी) स्थापना हुने भएको छ । आवश्यक सबै तयारी पूरा भएको सशस्त्र प्रहरी बल गोरखा गुल्मका

गोरखा नगरपालिकाभित्रका बिभिन्न सामुदायिक बिद्यालयमा अध्ययनरत बिद्यार्थीलाई लक्षित गरी छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण गरिएको छ । गड हेड्स नामक संस्थाले मंगलवार एक कार्यक्रमकाबीच ७१ जना बिद्यार्थीलाई शैक्षिक सामग्री वितरण

आठ हजार बढी बालबालिकालाई लक्षित गरी जिल्लामा पोलियो रोग बिरुद्धको आइपिभी खोप अभियान संचालन हुदैछ । यही जेठ १६ गतेदेखि जिल्लाभर एकै साथ खोप अभियान संचालन हुने स्वास्थ्य कार्यालयले जनाएको

स्वास्थ्य सेवा बिस्तार गर्दै आएको गोरखा अस्पतालले आँखाको ओपिडी सेवा पनि सुरु गरेको छ । मंगलवारबाट आँखाको जाँच सेवा शुरु गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. सिदार्थ खनालले बताए ।

बैशाख शुक्ल चतुर्दशीको अवसर पारेर धार्चे गाउँपालिकाले आज सार्वजनिक बिदा दिएको छ । मंगलवार सार्वजनिक सूचना जारी गर्दै पालिकाले आज पालिका अन्तरगतका कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तिय संस्थाहरु बन्द

जिल्लाको सदरमुकाम क्षेत्रका विजुली तारहरुको क्षमता बढाउने काम सुरु भएको छ । विद्युतको प्राविधिक घाटा न्युनिकरण गर्ने उद्देश्यका साथ सदरमुकाम क्षेत्रमा विद्युतीय तारहरुको क्षमता बृद्धि गर्न लागेको हो । पहिला