
जिल्लास्थित बिभिन्न क्याम्पसका प्राध्यापकहरुको क्षमता अभिवृद्धिका लागि अनुसन्धानात्मक लेखन र प्रकाशन सम्बन्धी तीन दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । द्रव्यशाह बहुमुखी क्याम्पसको आयोजनामा अजिरकोट गाउँपालिकाको भच्चेकमा गोष्ठी भएको हो

५६ औं राष्ट्रिय सितेरियो कराँते च्याम्पियनसिप प्रतियोगितामा गोरखाले दुई रजत र एक कास्य पदक जितेको छ । यही जेठ २१ गतेदेखि काठमाडौंमा सुरु भएको प्रतियोगितामा कुमुते फाइट तर्फ उक्त पदक

धार्चे गाउँपालिकाको बिभिन्न वडामा संचालित पसलहरुमा म्याद गुज्रिएको खाद्य सामग्री फेला परेको छ । पालिकाको उपभोक्ता हित संरक्षण तथा बजार अनुगमन समितिले आइतवार बजार अनुगमन गर्दा अधिकांश पसलमा म्याद गुज्रिएको

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएका छन्। गण्डकी प्रदेश सभा बैठकमा पाण्डेले राखेको विश्वासको मतको पक्षमा ३१ र विपक्षमा २८ मत खसेको थियो। बैठकमा ५९ जना सहभागी थिए।

भरत केवट ।किलर माउन्टेनको नामले चिनिएको मनास्लु हिमालको काखबाट दक्षिणतिर बेजोडसित बुढीगण्डकी नदी बगिरहेको थियो ।नदीको तुफानी बेग अनि गहिराइले सबैको मुटु कमाउँथ्यो। त्यही गण्डकी नदीको तिरमा सुनमायाको घर थियो।

माध्यमिक तहको विद्यालयमा पढ्न गाउँबाट धेरै लामो बाटो हिँड्नु पर्ने भएपछि धार्चे २ रुञ्चेतका बासिन्दाले गाउँकै गण्डकी आधारभूत विद्यालयमा कक्षा नौ र दस चलाउन सुरु गरे । गाउँमा दुईबर्ष अघिदेखि

अजिरकोट गाउँपालिकामा दुई महिने एड्भान्स ढाका बुनाई तालिम सम्पन्न भएको छ । संघीय सरकारको आर्थिक सहयोग र पालिकाको समन्वयमा तालिम संचालन भएको थियो । तालिम संचालनका लागी संघबाट ५० लाख

गोरखा नगरपालिकाको नीति तथा कार्यक्रम बनाउनका लागी सुझाव संकलन गरेको छ । आगामि आ.व २०८१/०८२ का लागि नीति बनाई कार्यक्रम ल्याउन र सोही अनुसारको बजेट विनियोजन गर्न नगरवासी तथा विभिन्न

बिभिन्न माग राख्दै नेपाल राष्ट्रिय शिक्षक संगठन गोरखा नगर कार्य समितिले नगर प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएको छ । नगर क्षेत्रको शैक्षिक सुधारका लागि भन्दै आइतवार ध्यानाकर्षण पत्र बुझाइएको संगठन नगर

गोरखा छेकम्पारका दुई युवालाई तिब्बत प्रहरीले पक्राउ गरेको छ । चुमनुब्री गाउँ पालिका वडा नं. ७ (साविक छेकम्पार गाविस) स्थित लामागाउँका कर्मा राप्के लामा र छुले गाउँका कर्मा छेदेन लामालाई