
गण्डकी प्रदेश सरकारले आगामी आव २०८१/८२ का लागि ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजार बराबरको बजेट सार्वजनिक गरेको छ । गण्डकी प्रदेश सभामा अर्थमन्त्री डा. टकराज गुरुङले शनिबार

मेलिना बराम । गोरखाको लिची पकेट क्षेत्र भनेर चिनिने पालुङटारमा यतिबेला लिची पाक्न सुरु गरेको छ । लटरम्म लिची पाक्न सुरु भएसँगै बिक्रीको पनि सिजन भएको छ । नगरपालिकाको वडा

गोरखाका तीन जना रक्तदाता सम्मानित भएका छन् । गोरखा जेसिजको आयोजनामा शुक्रबार परेको २१औं विश्व रक्तदाता दिवशको अवसरमा रक्तदाताहरुलाई सम्मान गरिएको हो । सम्मानित हुनेहरुमा ६ पटक रक्त दान गर्ने

चुमनुब्री गाउँपालिका वडा नं. ३ सिर्दिबासस्थित बुद्ध माविका ११ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ । किमोलुङ्ग फाउण्डेशन नेपालको आयोजनामा बुधबार एक समारोह गरी उक्त शैक्षिक सामग्री वितरण गरेको

उत्तरी गोरखामा स्थापित बोर्डर आउटपोस्ट(बिओपी)को टोली र चिनियाँ सुरक्षाकर्मीको टोलीले पहिलो पटक संयुक्त सुरक्षागस्ती गरेको छ । चुमनुब्री गाउँपालिका १ को साम्दोमा स्थापित बिओपीमा खटिएका सशस्त्र प्रहरीको टोली र चिनियाँ

आरुघाट गाउँपालिकाको आर्थिक वर्ष २०७९/८० मा १ करोड ४५ लाख ९३ हजार बेरुजू देखिएका छ । महालेखा परिक्षकको कार्यालयले हालै सार्वजनिक गरेको ६१ औँ वार्षिक प्रतिवेदन अनुसार आरुघाटले ५८ लाख

उत्तरी गोरखाका दुई युवाहरु एक महिनादेखि तिब्बती प्रहरीको नियन्त्रणमै छन् । एक महिनाअघि तिब्बती प्रहरीले नियन्त्रणमा लिएका चुमनुब्री गाउँपालिका ७ साविक छेकम्पार गाविस छुले गाउँका कर्मा छेतेन र लामागाउँका कर्मा

सहिदलखन गाउँपालिकाको आर्थिक वर्ष २०७९/८० मा ६९ लाख ८० हजार बेरुजू देखिएको छ । महालेखा परिक्षकको कार्यलयले हालै सार्वजनिक गरेको ६१ औँ वार्षिक प्रतिवेदन अनुसार सहिदलखनले १ लाख ९९ हजार

मेलिना बराम ।सुन्दा पनि आङ सिरिङ भएर आउने ११ वर्षको कलिलो उमेरमै धार्चे गाउँपालिका वडा नं. ७ लापुकी अनुजा गुरुङ मृगौला फेल (किड्नी फेल)बाट पिडित बनेकी छिन् । सानै उमेरमा

गोरखा नगरपालिका वडा नं १० छेवेटारमा सञ्चालित ‘गोरखा लिग फुटबल प्रतियोगिता’ स्थगित भएको छ । जेठ १९ गतेबाट सुरु भएको जिल्ला लिग गत आइतबारदेखि स्थगित भएको हो । जिल्ला फुटबल