
प्रतिक्षा आले ।गोरखाका अधिकांश वडाहरु वडासचिव विहिन् छन् । वडासचिव नहुँदा प्राविधिकहरुले वडाको काम कारवाही धान्नु परेको छ । लोकसेवाबाट कर्मचारीहरु पदपूर्ति भएर नआएका कारण वडाहरु सचिव विहिन् बनेको स्थानीय

मनसुनजन्य विपदको पूर्व तयारीका लागि भन्दै नेपाली सेनाले जिल्लाको बिभिन्न पालिकामा सचेतनामूलक कार्यक्रम संचालन गरेको छ । गोरखा नगरपालिका र सिरानचोक गाउँपालिकाको बिभिन्न वडामा ‘अभ्यास मनसुन’ कार्यक्रम संचालन गरिएको नेपाली

पन्ध्र बर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक व्यक्तिपक्राउ परेका छन् । पक्राउ पर्नेमापर्सा जिल्ला जिराभवानीगाउँपालिका–५ का मुकेश पासवान रहेको प्रहरीले जनाएको छ । उनले कोठाभित्र पसेर सुतिरहेको अवस्थाकीबालिकालाई बलजफ्ती समातीबोल्न

शहीदलखन गाउँपालिकाले लक्ष्मी कन्स्ट्रक्सनलाई कालोसूचिमा राख्न सिफारिसको तयारी गरेको छ । पालिकाको वडा नम्वर १ को कार्यालय भवन निर्माणको जिम्मा लिएर अलपत्र पारेको भन्दै पालिकाले कारवाहीका लागी सिफारिस गर्नै तयारी

गोरखा नगरपालिका वडा नं. ७ मा रहेको बहुउद्देश्ययी भवनमा व्यवसायीक पसल उद्घाटन गरिएको छ । चिनारी बहुउदेश्ययी व्यवसायी सिकाई केन्द्रले सिप सिक्दै, सिकाउँदै र कमाउँदै भन्ने उद्देश्यले पसलको उद्घाटन गरिएको

आँबुखैरेनी–मुग्लिन सडकखण्डमा आइतबार तीन घण्टा सवारी साधन अवरुद्ध हुने भएको छ । उक्त खण्डको चेनेजमा पहिरो नियन्त्रणको कार्य भइरहेको र हिल साइडमा चर्किएर बसेको चट्टानहरु टुक्राएर झार्नुपर्ने भएकाले बिहान दश

सगरमाथा आरोहणका सिलसिलामा गोरखाका आरोहीहरुले विभिन्न किर्तिमान रचेका छन् । यो सिजनमा सबैभन्दा छिटो सगरमाथा आरोहण गर्ने महिलाका रुपमा चुमनुब्री ७ छेकम्पारकी फुञ्जो झाङ्मु लामाले विश्व किर्तिमान कायम गरेकी छिन्

बर्खा नजिकिएसंगै सशस्त्र प्रहरी बल नेपाल नं २९ गुल्म गोरखाले विपद् व्यवस्थापनको पूर्व तयारी गरिरहेको छ । बर्खा नजिकिएसँगै सशस्त्र प्रहरीले जिल्लाको सबै स्थानीय तहका जोखिमपूर्ण ठाउँहरुमा गएर जोखिम न्युनिकरण

विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले १० बर्षदेखि बन्द रहेको गोरखकाली रबर उद्योग खुलाउन जोड दिएका छन् । शुक्रबार रबर उद्योगको प्रवेशद्वारमा कोणसभाको आयोजना गर्दै नेकपाले चुनावी भाषणमा रबर उद्योग खुलाउने

धार्चे गाउँपालिका–४ लाप्राकस्थित माणिकामदेबी माविका विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरिएको छ । फ्रान्सेली संस्था एल्जास नेपालको सहयोगमा हिमाली साइनो फाउण्डेशन काठमाडौंले माणिकाम देबी माविमा अध्यायरत बाल कक्षादेखि १२ कक्षा सम्मका