| बुधबार, कार्तिक २५, २०८३

गोरखाका समाचार

जबरजस्ती करणी आरोपमा पक्राउ परेका मुकेश हजरा कारागार चलान

जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका पर्साका मुकेश पासवान भन्ने मुकेश हजरालाई कारागार चलान गरिएको छ । २० वर्षीय हजरालाई अदालतको आदेश अनुसार शुक्रबार पुर्पक्षका लागी कारागार चलान गरिएको जिल्ला

पूर्णखोपलाई दीगोपना दिउँ

गोरखा जिल्ला पूर्णखोप सुनिश्चितता तथा दीगोपना जिल्ला घोषणा भएको छ । जिल्लाका ९४ वटै वडालाई पूर्णखोप सुनिश्चितता र दीगोपना तथा ११ वटै पालिकालाई पनि सो घोषणा गरेपछि गत बुधबार जिल्लालाई

निर्माण व्यवसायीलाई ई–बिडिङ सम्बन्धी तालिम

जिल्लाका निर्माण व्यवसायीलाइ लक्षित गरी ई–बिडिङ सम्बन्धी तालिम दिइएको छ । निर्माण व्यवसायी महासंघको प्रायोजन, सार्वजनिक खरिद अनुगमन कार्यालयको समन्वय र निर्माण व्यवसायी संघ गोरखाको आयोजनामा तालिम भएको हो ।

एसईईमा गोरखाका ११ विद्यालयबाट शून्य प्रतिशत उतीर्ण

यस बर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा गोरखाका ११ वटा विद्यालयबाट शून्य प्रतिशत परीक्षार्थी उतीर्ण भएका छन् । पालिकाहरुबाट प्राप्त जानकारी अनुसार धार्चे गाउँपालिकाका चार, सिरानचोक गाउँपालिकाबाट तीन, आरुघाट गाउँपालिकाका

गोरखाको एसईईको पालिकागत नतिजा

यस बर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा गोरखाबाट सहभागीमध्य ३३ प्रतिशत परीक्षार्थी मात्र उतीर्ण भएका छन् । बाँकी ६७ प्रतिशत विद्यार्थीको नतिजा अवर्गीकृत (एनजी) ग्रेड प्राप्त गरेका छन् । जम्मा

आरुघाट गाउँपालिकाले स्लेट ढुङ्गा खानी सञ्चालनका लागि पहल गर्ने

मेलिना बराम : आरुघाट गाउँपालिकाले वडा नं.४ र ५ का विभिन्न भू–भागमा रहेका स्लेट ढुङ्गा खानीको रोक्का रहेको उत्खनन् कार्य फुकुवा गराई स्लेट ढुङ्गा खानी सञ्चालनका लागि पहल नीति तथा

खाद्य क्लष्टर इकाइको प्रगति प्रतिवेदन सार्वजनिक

खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना क्लष्टर इकाइ गोरखाले आफ्नो प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ । बिहीवार आयोजना समापन गोष्ठीको अवसर पारेर कार्यालयले छ बर्षको प्रगति प्रतिवेदन सार्वजनिक गरेको हो

४ जिपिए ल्याएकी आशिकाको आईटी पढ्ने धोको

प्रतीक्षा आले : बिहिबार सार्वजनिक भएको इसईई नतिजामा सेन्टमेरिज स्कूलकी आशिका थापा चार जिपिए ल्याउन सफल भइन् । गोरखा नगरपालिका वडा नं ११ ओख्लेगाउँकी आशिका चार जिपिए ल्याउने गोरखाकै एकमात्र

किमोलुङ फाउन्डेसनद्धारा बर्थिङ् सेन्टरलाई स्वास्थ्य सामाग्री सहयोग

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका स्थित ३ वटा बर्थिङ् सेन्टरहरुलाई किमोलुङ फाउन्डेसनले स्वास्थ्य सामाग्री वितरण गरेको छ । मंगलबार चुम्चेत स्वास्थ्य केन्द्र, सामागाउँ स्वास्थ्य केन्द्र र लार्के बजार स्वास्थ्य केन्द्रलाई आवश्यक

लागू पदार्थ दुव्र्यशन तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइयो

लागू पदार्थ दुव्र्यसन तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा गोरखाको महेन्द्रज्योति मावि दरवारमार्ग गोरखामा मानव अधिकार तथा शान्ति समाजले सचेतना कार्यक्रम सम्पन्न गरेको छ । मानव अधिकार तथा शान्ति समाज