
प्रतिक्षा आले मगर ।गोरखाका पालिकाहरुले आफ्ना नीति तथा कार्यक्रममा नारै नाराको चाङ लाउने गरेका छन् । बिगत बर्षका नाराहरु पूरा हुन नसकेपनि यस बर्षको नीति कार्यक्रममा पुराना र नयाँ नाराका

राजतन्त्रात्मक शासन व्यवस्थामा राष्ट्रिय महत्वको विकास निर्माण तथा कार्यक्रमहरुमा राजा महाराजाको नाम जोड्ने चलन थियो । पूर्व पश्चिम राजमार्गलाई महेन्द्र राजमार्ग नामाकरण गरिएको त्यसको ज्वलन्त उदाहरण हो । खेलकुद कार्यक्रममा

सवारी चालक अनुमति पत्र किर्ते मुद्दाका एक जना फरार अभियुक्त पक्राउ परेका छन् । गोरखा जिल्ला अदालतबाट कैद र जरिवाना फैसला भएपछि फरार रहेका गोरखा नगरपालिका वडा नं. १३ बस्ने

आगामी आर्थिक बर्ष २०८१/८२ का लागि जिल्ला दररेट निर्धारण गरिएको छ । आइतवार बसेको जिल्ला दररेट निर्धारण समितिको बैठकले नयाँ दररेट कायम गरेको हो । गत बर्षकै मूल्य कायम गर्दै

ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । गोरखा नगरपालिका–११ बस्ने ३९ वर्षीय पिटर गुरुङलाई शनिवार पक्राउ गरिएको प्रहरीले जनाएको छ । गुरुङले गोरखा नगरपालिका वडा नं १२ दशकिलो

आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । बारपाक सुलिकोट गाउँपालिका–७ बालुवा बस्ने ३१ वर्षीय कुमार सार्कीलाई शनिवार पक्राउ गरिएको प्रहरीले जनाएको छ । ‘यही असार २६

गोरखा नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागी ९८ करोड ४६ लाखको बजेट पारित गरेको छ । पालिकाको सोमबार सम्पन्न १४ औँ नगरसभामा नगर उप–प्रमुख मसली माया थोकरले प्रस्तुत गरेको उक्त

यो वर्ष कृषि ज्ञानकेन्द्रको आलु प्रवद्र्धन कार्यक्रमका लागि बिनियोजित १ करोड ४० लाख रुपैयाँ फ्रिज भएको छ । समयमा बिउ नपाएका कारण ‘समुदाय स्तरमा प्रशोधनयोग्य आलु प्रवद्र्धन कार्यक्रम’को योजना र

लामो प्रयासपछि उत्तरी गोरखाको चुम्चेतमा प्रहरी चौकी स्थापना गरिएको छ । चुमनुव्री गाउँपालिका वडा नम्वर ६ चुम्लिङस्थित वडा कार्यालयले उपलब्ध गराएको भवनमा चौकी स्थापना गरिएको हो । उक्त चौकीमा प्रहरी

लायन्स क्लब अफ गोरखा डाइमण्ड ३२५ जे नेपालका वर्ष २०२४÷२५ का अध्यक्ष, बिकास बाबु परियारले आफ्नो जन्मदिनको अवसर पारेर बालबालिकाहरुलाई विद्यालय पोशाक वितरण गरेका छन् । टेलरिङ व्यवसायी संघ गोरखाका