
चुमनुव्री गाउँपालिका वडा नम्वर ५ का अध्यक्ष कालेन छेवाङ लामाको घरमा आगलागी भएको छ । गत असार ३१ गते दिउँसो करिव चार बजेको समयमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय गोरखाले

जिल्ला प्रहरी कार्यालय गोरखाले हराएको छ थान मोवाइल फेला पारि सम्बन्धित धनीलाई बुझाएको छ । बिभिन्न मितिमा बिभिन्न स्थानबाट हराएका उक्त मोवाइल फेला पारि सम्बन्धित धनीलाई बुझाईको कार्यालयले जनाएको छ

गत आर्थिक बर्ष २०८०/८१ मा ९ हजार ७८२ जना बिदेशी पर्यटकले उत्तरी गोरखाको मनास्लु क्षेत्रमा भ्रमण गरेका छन् । मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) का अनुसार यो संख्या अहिलेसम्मकै धेरै

गत आर्थिक बर्ष २०८०/८१ मा स्याउ खेतीका लागि जिल्लामा आएको ३२ लाख रकम फिर्ता गएको छ । बगैचा स्थापना कार्यक्रम अन्तरगत आएको उक्त बजेट फ्रिज भएर गएको कृषि ज्ञान केन्द्र

शहीदलखन गाउँपालिका–५ देउरालीछापका ज्ञानबहादुर थापाको गोठमा आगलागी हुदाँ चार वटा माउ बाख्रा र दुई वटा बोका मरेका छन् । बिहीवार बिहान करिव आठ बजे कुँडो पकाउने क्रममा गोठमा आगलागी भएको

‘राजनीति जोगी हुन गर्ने हो र ?’ भन्ने घृणित भनाइ नेपाली राजनीतिमा चर्चित छ । कतिपय भाष्य लज्जाजनक भए पनि जबर्जस्त चलिरहेको र अधिकांशले यसैलाई अपनाइरहेको पनि पाइन्छ । यो

भीमसेनथापा गाउँपालिकाले २७ लाख १२ हजार बराबरको कृषि उपकरण वितरण गरेको छ । मंगलबार पालिकाले ८ वटै वडाहरुलाई लक्षित गरेर कृषि उपकरणहरु वितरण गरेको हो । बाली लगाउने मेसिन, स्प्रे

सामाजिक बिकास कार्यालय गोरखाको आर्थिक वर्ष २०८०/८१ को वित्तिय प्रगति ८०.२३ प्रतिशत रहेको छ । गत आव प्राप्त भएको ९ करोड २५ लाख ७४ हजार रकममध्ये ८०.२३ प्रतिशत अर्थात ७

भीमसेन थापा गाउँपालिकाले छनोट गरेको नगर प्रहरीको आधारभूत तालिम सम्पन्न भएको छ । गत असार १७ गतेबाट सुरु भएको तालिम साउन ३१ गते सम्पन्न भएको हो । जिल्ला प्रहरी कार्यालय

चालु आर्थिक बर्ष २०८१/८२ मा गोरखाको बिभिन्न सडकका लागि संघीय सरकारले १ अर्व ६९ करोड १९ लाख रुपैयाँ विनियोजन गरेको छ । गोरखा सडक योजना कार्यालयले कार्यान्वयन गर्नेगरी १ अर्व