| बुधबार, कार्तिक २५, २०८३

गोरखाका समाचार

डिजिटल प्रविधिमा स्तरोन्नति हुँदै मनकामना केवलकार, आजदेखि ५० दिन बन्द रहने

नेपालको पहिलो केवुलकार मनकामना केवुलकार आधुनिक प्रविधिमा स्तरोन्नति हुने भएको छ । झन्डै ५० करोड खर्चेर आधुनिक प्रविधिमा स्तरोन्नति गर्न लागिएको मनकामना केवलकार प्रालिले जनाएको छ । स्तरउन्नतिका लागि उपकरणसहित

जिल्ला दररेटको अन्तिम खाका तयार

आगामी आर्थिक बर्ष २०८१÷८२ का लागि जिल्ला दररेटको अन्तिम खाका तयार गरिएको छ । आइतवार बसेको जिल्ला दररेट निर्धारण समितिको दोस्रो बैठकले दररेटको अन्तिम खाका तयार पारेको हो । आगामी

सोमबार गोरखा नगरपालिकाको सेवा प्रवाह बन्द हुने

सोमबार एक दिनका लागि गोरखा नगरपालिकाले आफ्नो सेवा प्रवाह बन्द गरेको छ । आर्थिक वर्ष २०८१÷८२ को नगरसभाको १४ औँ अधिबेशनको दोस्रो बैठक नगरपालिकाको कार्यालयमा हुने हुँदा सेवा प्रवाह बन्द

माछापोखरीमा डुवेर पालुङ्टारका एक किशोरको मृत्यु

पालुङटार नगरपालिका–६ कालामाटामा रहेको माछापोखरीमा डुवेर एक किशोरको मृत्यु भएको छ । आइतवार दिउसो करिब एकबजेतिर स्थानीय १७ बर्षका विपिन नेपालीको डुबेर मृत्यू भएको प्रहरीले जनाएको छ ।साथीहरुसँग पोखरीमा पौडी

युनाइटेड सेभेन युथ क्लबको अध्यक्षमा श्याम आले

युनाइटेड सेभेन युथ क्लबको अध्यक्षमा पुनः श्याम आले मगर र्निविरोध निर्वाचित भएका छन् । शनिबार सम्पन्न क्लबको प्रथम अधिबेशनले आलेको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरेको हो ।क्लबको सचिवमा सुम्निमा

आर्थिक अभावले सिसिटिभी क्यामेरा मर्मतमा समस्या

आर्थिक अभावका कारण गोरखा बजार क्षेत्रमा जडान भएका सिसिटिभी क्यामेरा मर्मत हुन सकेको छैन । जडान भएका कुल १ सय ८८ क्यामेरामध्य अहिले १ सय ३० वटा मात्र चालु छन्

बाढीले ज्यादुलखोला पुलमा क्षति पुगेपछि सवारी आवागमन ठप्प

भिमसेनथापा गाउँपालिका–७ बोर्लाङस्थित ज्यादुल खोलामाथिको पुलमा बाढीले क्षति पु¥याएको छ । अविरल बर्षाका कारण खोलामा आएको बाढीले बिहीवार पुलमा क्षति पु¥याएको हो ।पूर्वाधार बिकास कार्यालयबाट विनियोजित ३५ लाख रकमले गत

प्रथम अन्तर मावि वक्तृत्वकला प्रतियोगितामा महालक्ष्मीकी आकृति पहिलो

२११ औँ भानु जयन्तीको अवसरमा आयोजित प्रथम अन्तर मावि वक्तृत्वकला प्रतियोगितामा महालक्ष्मी मावि लक्ष्मीबजारकी छात्रा आकृति उपरकोटी पहिलो भएकी छन् । उनले ५० हजार नगद पुरस्कारको साथमा शिल्ड, मेडल र

कवि पोखरेलको ‘नियति’ विमोचन

कवि नारायणप्रसाद पोखरेलद्वारा लिखित ‘नियति’ नामक स्मृति काव्य सार्वजनिक भएको छ । शनिवार जिल्ला सदरमुकाममा एक कार्यक्रमका बीच उक्त काव्यको बिमोचन गरिएको हो । जिल्ला समन्वय समितिका प्रमुख मोहनबहादुर थापाले

चुमनुब्रीको वित्तीय प्रगति जम्मा ५१.१२ प्रतिशत

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाको आर्थिक वर्ष २०८०÷८१ को वित्तीय प्रगति जम्मा ५१.१२ प्रतिशत रहेको छ । पालिकाको गाउँसभामा पालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेले उक्त विवरण सार्वजनिक गरेका हुन् ।उनले